प्यूठानमा चट्याङ लागेर एक बालकको मृत्यु

Posted on: 16 Mar, 2018

चैत्र २ प्युठान | प्यूठानमा चट्याङबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

बिहिबार राति गौमुखी गाँउपालिका ढाडखानीमा चट्याङ लागेर स्थानीय डोरबहादुर विकका ५ वर्षीय छोरा बिक्की विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बालक घरको आँगनमा खेलिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!