श्रीनिवासको गोलिकाण्डको महेन्द्रनगरमा विरोध

Posted on: 08 Apr, 2018

भास्कर के.सी | चैत २५, कञ्चनपुर | महेन्द्रनगर हिन्दुराष्ट्रका पक्षधर सुया सन्त श्रीनिवास गोलीकाण्डको विरोध गरिएको छ । महेन्द्रनगरको आईतबार नागरिक  समाज कञ्चनपुरले एक कार्यक्रम गर्दै उक्त घटनाप्रति विरोध जनाएको हो । 

श्रीनिवास माथि शनिबार राति प्रवर्चन दिन जाने क्रममा आज्ञात समुहबाट गरिएको गोलि प्रहारबाट घाईते बनाईएको छन । उनको हाल विराजनगरमा उपचार भईरहेको छ । 

नागरिक समाज कञ्चनपुर आबद्ध आचार्य धनश्याम लेखकले हिन्दुत्व रक्षाका लागि योगदान गरिरहेका युवासन्त माथि गरिएको गालि प्रहार अमानवीय भएको बताए । श्रीनिवास माथि गोली प्रहार गर्नेलाई तत्काल पका्रउ गरि  कारवाहि गरिनु पर्ने उनको भनाई रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!