बझाङमा एक महिला मृत अवस्थामा फेला

Posted on: 16 May, 2018

टेकेन्द्र बोहरा | जेठ २, बझाङ | बझाङमा एक महिला मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको केदारस्यृ गाउपालीका वडा नँ ४ कालङ्गा नदिमा अन्ताजी ३०/४० वर्षकी महिला बुधवार बिहान मृत अवस्थामा फेला परेको त्यहाँका स्थानिय वासिले वताएका छन । 

 यसवारे जिल्ला प्रहरी कार्यालयमा बझाङमा सोध पुछ गर्दा आप्नो टोली तस तर्फ खटाई सकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ऋषिराम कडेल ले बताउन  भएको छ ।

मृतकको सव कसको हो किन आत्महत्या गरेको  हो भन्ने अहिले सम्म एकीन हुन सकेको छनै 

यस बिषयमा तपाइको प्रतिक्रिया...!