जेठ ८, काठमाडौं । साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।
सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले उनि प्रकाउ परेको पुष्टि गरेको हो । गोरे कहाँबाट पक्राउ परे भन्ने खुलाइएको छैन ।
गोरे पछिल्लो समय भारतमा लुकेर बसेको आशंकामा प्रहरीले निगरानी बढाएको थियो ।
उनलार्इ सार्वजनिक गर्न दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन अायोजना गरिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!