आजको सुनचाँदीको मूल्य यस्तो छ

Posted on: 23 May, 2018

जेठ ९ काठमान्डौ | आज नेपाली बजारमा छापवाला सुन प्रतितोला ५८ हजार ९ सयमा कारोबार भैरहेको छ |

 त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ६ सयमा कारोबार भैरहेको नेपाल सुनचांदी व्यवसायी संघले जनाएको छ | 

चाँदी आज प्रतितोला ७ सय ७५ मा कारोबार भैरहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!