११ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।
कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरका चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका हुन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!