लेकमका युवाहरुले यसरी बनाए सामाजिक सञ्चाल (फेसबुक) बाटै ३ कोठे मन्दीर भबन

Posted on: 26 May, 2018

लोकेन्द्र प्रशाद जोशी | जेठ १२, दार्चुला । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरको माध्यमबाट देश बिदेशमा रहेका गाउँले युवाहरुले ३ कोठे आवासिय भबन निमार्ण गर्न सफल भएका छन । कामको सिलसिलामा भारत लगायत बिभिन्न बिदेशी मुलुकमा गएका युवाहरुले फेसबुक म्यासेन्जरबाट आर्थीक संकलन गर्दै मालिकार्जुन मन्दीरमा भबन निमार्ण गर्न सफल भएका हुन ।

गाउँले युवाहरुको सक्रिर्यता, मालीकार्जुन अनलाइन सेवा समिति र मन्दीर ब्यबस्थापन समिति मैखोलीले लेकम गाउँपालीका ५ मैखोलीमा रहेको मालीकार्जुन मन्दीरमा आवासीय सुबिधासहतिको पाहुना घर निमार्ण गरेको अनलाइन सेवा समिति अध्यक्ष बाशुदेब जोशीले बताए । गाउँको बिकासका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उदेश्यसहित स्वदेश तथा बिदेशमा रहेका आठोला जोशी युवाहरु मिलेर गठन भएको अनलाइन सेवा समिति र मन्दीर ब्यबस्थापन समितिको सहकार्यमा ४ महिना समय लगाएर मन्दीरमा पक्की भबन निमार्ण सम्पन्न भएको हो ।


मन्दीर निमार्णका लागी जिल्ला तथा देशभित्र र कामको सिलसिलामा बिदेशमा रहेका गाउँले आफ्न्तहरुबाट स्वइच्छाले कुल ५ लाख १५ हजार ५ सय ५१ रुपैया बढी आर्थीक संकलन गरेर मन्दीर निमार्ण गरीएको हो । उल्लेखीत रकम खर्च गरेर नपुग भएको झन्डै ५ लाख रकम बराबरको स्थानिय गाउँलेहरुले जनश्रमदाम गरेका छन । मन्दीर निमार्णकोलागी नगद हतोहात रु २ लाख १० हजार ९ सय ३४ रुपैया र बैकंमार्फत ३ लाख १ हजार ६ सय १७ रुपैया संकलन भएको अध्यक्ष जोशीले बताउँनुभयो । ब्याक्तीगत रुपमा करिब ९० जनाले ५ सय रुपैयादेखी झन्डै ५२ हजार रुपैयासम्म आर्थीक सहयोग गरेका छन ।

आर्थीक सहयोग गर्नेहरुमा मालिकार्जुन अनलाइन सेवा समिति अध्यक्ष बाशु देब जोशी ५ हजार १ रुपैया, कोषाध्यक्ष महेश प्रशाद जोशी ७ हजार १ रुपैयाँ, सदस्य शीब दत्त जोशी ५ हजार ८ रुपैया, दमोदर जोशी लेकाइजर १ हजार १ रुपैया रहेका छन । यस्तै जयानन्द जोशी खर्क ४ हजार रुपैया, राम दत्त जोशी मसाड एक हजार ५ रुपैया, प्रेम बल्लब जोशी (सीकारी) ५ हजार १ सय रुपैया, धर्मा नन्द जोशी धुलेडी ८ हजार १६, केशब दत्त जोशी लेकाइजर १ हजार ६ सय २ र मोहनदेब जोशि मासाड ५ हजार १ सय ५१ रुपैया रहेका छन ।

यस्तै केशब दत्त जोशी दोलमा ५ हजार १ रुपैया, चन्द्र देब जोशी गोठ्युडी ५ हजार १ रुपैया, कृष्ण देब जोशी ओखडमा २ हजार १ सय ५१ रुपैया, नवराज जोशी ५ हजार ११ रुपैया, गोबिन्द जोशी साउडे १ हजार ८ रुपैया रहेको छ । यसैगरी अर्जुन देब जोशी गैर ८ हजार ८ रुपैया, दीलानन्द जोशी २ हजार ५ सय ५ रुपैया, नरेश प्रशाद जोशी साउडे १ हजार ११ रुपैया, हरि जोशी धुलेडी १ हजार ५ रुपैया, रमन वाग्ले ५ सय रुपैया, मोहन पुर्ण सत्याल १ हजार रुपैया रहेको छ । यस्तै तुलादत जोशी जम्मु ४ हजार रुपैया, केशबराज जोशी गोठ्युडी ३ हजार २ सय रुपैया, पुष्पराज जोशी मैखोली अंकुर हाल मकाओ चीन ५० हजार ५१ रुपैया रहेको समितिका कोषाध्यक्ष महेश राज जोशीले जानकारी दिए ।

यस्तै केशब दत्त जोशी धुलेडी ५ हजार ५ सय ५५ रुपैया, जय देब जोशी लेकाइजर ८ सय रुपैया, गोपाल जोशी ८ सय रुपैया र नरेश प्रशाद जोशी बसन्त पुर १ हजार ११ रुपैया रहेको छ । कञ्चनपुर गौजि बस्ने मनोरथ जोशी गौजी, धनन्जय जोशी, नारायण जोशी र घनश्याम जोशीले समान १ हजार ५ रुपैया सहयोग गरेको जोशीले बताउँनुभयो । यस्तै प्रमानन्द जोशी ५ सय २५ रुपैया, धर्मानन्द जोशी सलाइनी ५ हजार ५ रुपैया, भुत पुर्व जनमुक्ती सेना संकर दत्त जोशी साउडे ८ हजार रुपैया, जनक राज जोशी गैर ५ हजार १ सय ११ रुपैया, अशोक जोशी सीराडी कञ्चनपुर २५ हजार ५ रुपैया सहयोग गरेका छन ।

सुरेश चन्द्र लखेरा महेन्द्रनगर ७ हजार १ सय रुपैया, राम दत्त जोशी पस्ती गडाइनी २ हजार ५ सय रुपैया, इन्द्र देब जोशी गोठ्युडी १ हजार ५ रुपैया, धर्मानन्द जोशी पस्ती गडाइनी ५ हजार १ सय रुपैया, धन देब जोशी मशाड हाल जम्मु ३ हजार ६ सय ६० रुपैया सहयोग गरेका छन । यस्तै नन्द राज जोशी अमकुर १ हजार १ रुपैया, दयाकृष्ण जोशी सलाइनी २ हजार ५ सय रुपैया, रमेश जोशी बसन्तपुर २ हजार ५ सय ५ रुपैया र राधा पल्लव जोशी मैखोली २ हजार ५ सय ५ रुपैया सहयोग रहेको छ ।

कृष्ण देव जोशी मशाड १ हजार ६ सय, दामोदर जोशी महेन्द्रनगर ५१ हजार १ सय ५१ रुपैया, नन्दा देवी जोशी मैखोली अम्कुर  २५ हजार २५ रुपैया, इन्द्र देब जोशी अमकुर हाल दुबइ ५ हजार ५ सय ५५ रुपैया, रेवाधर जोशी अमकुर १० हजार रुपैया सहयोग रहेको छ । यस्तै गुणा राज जोशी अम्कुर ५ हजार १ सय रुपैया, जय देब जोशी कन्चनपुर  २ हजार ५ सय रुपैया, मदन राज जोशी कन्चनपुर २ हजार ५ सय रुपैया, हरी दत्त जोशी कन्चनपुर ३ हजार रुपैया, नरेन्द्र राज जोशी कन्चनपुर १ हजार ९ रुपैया रहेको छ । यस्तै गोवीन्द राज जोशी अम्कुर ३ हजार २ सय ३२ रुपैया, गोपाल दत्त जोशी अम्कुर हाल जम्मु ३ हजार २ सय रुपैया, बंसी राज जोशी अम्कुर ३ हजार २ सय रुपैया, काशी दत्त जोशी मशाड हाल पठानकोट ११ हजार ४० रुपैया, गोबिन्द राज जोशी मैखोली मालीकार्जुन मन्दीरका भन्डारी ७ हजार ५१श् रुपैया, लोकेन्द्र प्रशाद जोशी पाडी ५ हजार ५ रुपैया, अम्भा दत्त जोशी सलाइनी १ हजार ६ सय ५ रुपैया, दयाकृष्ण जोशी(सुपारी) सौड्या २ हजार ४ सय रुपैया, अनिभा जोशी गाजाल पाडी १ हजार १ सय रुपैया सहयोग रहेको जोशीले बताए ।

यसैगरी कृष्ण प्रशाद जोशी खर्क ४ हजार रुपैया, भुवन प्रशाद जोशी सलाइनी(लेकमा) ४ हजार रुपैया, राम दत्त जोशी घोरडी १० हजार १ सय ५५ रुपैया, महेश प्रशाद जोशी चस्कोट गडाइनी २५ हजार रुपैया, पदम राज जोशी लेकाइजर गडाइनी ५ हजार ५ रुपैया, माधव जोशी सलाइनी ३ हजार २ सय ३ रुपैया आर्थीक सहयोग रहेको छ । यस्तै बिरदेब जोशी ठुली गैर ३ हजार २ सय रुपैया, उपेन्द्र प्रशाद जोशी डुण ३ हजार २ सय ५ रुपैया, जयदेब जोशी डुण २ हजार रुपैया, मनोरथ जोशी मैखोली चन्नोला ३ हजार २ सय १ रुपैया, मोहन देब जोशी बसन्तपुर २ हजार ५ सय ५ रुपैया रहेको छ । यस्तै भान देव जोशी २ हजार ५ सय ५१, गजाधर जोशी गड्डाचौकी ११ हजार १ सय ११ रुपैया, पीताम्बर जोशी पस्ती सीराडी १५ हजार १ सय १५ रुपैया, हरीकृष्ण जोशी(चौकीदार) बासगडा २५ हजार २ सय २५ रुपैया, गणेश दत्त जोशी भुजेला ५ हजार रुपैया र लोकेन्द्र प्रशाद जोशी पत्रकार ३ हजार रुपैया आर्थीक सहयोग गरेको कोषध्यक्ष जोशीले बताए ।

मन्दीरमा पुरानो भन्साघर रहेको ठाउँमै भबन निमार्ण गरीएको छ । लेकम गाउँपालीका ५ मैखोली पुर्खौली घर भएका सम्पुर्ण आठोला परिवारलाइ एकजुट गर्ने र मन्दीरलाइ पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यले मन्दीरमा पुर्बाधार निमार्ण गरीएको समिति सचिब हरीदत्त जोशीले बताउँनुभयो । समितिले छिट्टै अर्को नयाँ समाजिक काम सुरु गर्ने तयारी गरीरहेको जनाएको छ । धार्मीक, पर्यटकिय क्षेत्रको संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, पुर्बाधार निमार्ण लगायतको क्षेत्रमा समेत काम गर्ने लक्ष्य सहित समितिले योजना बनाइरहेको जनाएको छ । समितिको सकारात्मक प्रयासलाइ अनुसरण गर्दै जिल्लाको अन्य क्षेत्रमा समेत अनलाइन समिति निमार्ण गरेर समाजिक काम भइरहेको जोशीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!