दुई सातादेखि जिल्ला प्रहरी कार्याल सर्लाही प्रहरी उपरीक्षक विहिन बन्दै

Posted on: 30 May, 2018

जेठ १६ सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाही दुई साता देखि प्रहरी उपरीक्षक (एस पी) प्रमुख विहिन भएको छ ।

प्रहरी उपरीक्षक मसाउद आलम खाँ को ठाउँमा हेडक्वाटरले नयाँ एपी नपठाएकोले जिप्रका सर्लाही प्रमुख विहिन बनेको हो ।

उहाँको ठाउँमा हृदय थापा आउने भनिए पनि को आउने भन्ने निश्चित नभएकोले अहिले प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले निमित्त प्रमुखको पद सम्हालिराख्नु भएको जिप्रका सर्लाहीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!