मुगु जिल्ला ५५ जिल्लामा खुल्ला दीशा मुक्त हुँदै

Posted on: 10 Jun, 2018

दान बहादुर बुढा | जेठ २७, मुगु | नेपाल सरकारले २०१७भित्र नेपाललाई खुल्ला दिशा मुक्त गर्ने निती अनुसार मुगु जिल्लालाई राष्ट्रिय सरसफाई सप्ताह २०७५ को अवसरमा पारेर जेट २८ गर्ते खुल्ला दिशा मुक्त घोषण गर्ने अन्तीम चरणमा रहेका छन ।

जिल्लामा रहेको १० हजार  ७सय ३९ घर धुरी मध्य  १० हजार ४ सय ६छ घर धुरीमा  शैचालय निमार्ण भई प्रयेगमा आएको र बाकी २ सय ७४ घरधुरीका आफ्नै शैचालय नभई साझेदारीमा शैचालय प्रयोग गरेका क्षेत्रीय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समिति सुर्खेत अनुमति र जिल्ला खानेपानि सरसफाई तथा स्वच्ता समन्वय समिति मुगुको अनुगमनमा देखीएको रीपोट र बिभिन्न समयमा सरोकारवालाको राय शुझाव र निणयले मुगु जिल्ला खुल्ला दिशा मुक्त घोषणा  पूर्णरुपमा  गर्ने अन्तीम चरणमा गएको र उक्त कायाक्रममा सरसफाई सम्बन्धि जनचेतना मुलक स्थानिय देउडा, चाचरी जस्ता सन्देश मुलक दोहारी सन्चालन गर्ने गरी जेठ २८ घोषणा हुर्ने जिल्ला खानेपानि सरसफाई तथा स्वच्ता समन्वय समिति मुगुका संयोजक पूर्ण बहादुर रोकायाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएका छन ।

योकायामा जिल्लामा रहेका बिभिन्न सरकारी गैर सरकारी संघ सस्था पत्रकार ,समाज सेबी, सस्थाको तफबाट सबै भन्दा बढी सक्रिय रुपमा काम गर्ने किडाक नेपाल,हिरीसडेक मुगु,आरसिडीसीमुगुको पूर्ण सहयोग रहेका र खुल्ला दिशा मुक्त घोषणामा १५देखी १६ लाख सम्म खर्चहुर्ने लक्ष्य रहेको समेत रोकायाले बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!