धादिङको कृष्णभीरमा पहिरो खस्दा गुडिरहेको जीप पुरियो

Posted on: 02 Jul, 2018

 असार १८, काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत धादिङको कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । 

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ | माथिबाट माटो खसिरहेको अवस्थामा लु १ ख २३४३ नम्बर जीप पहिरोले पुरेको हो |

यतिबेला प्रहरी टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!