सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

Posted on: 18 Jul, 2018

साउन २ काठमाण्डौ | नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ५६ हजार ५ सयमा कारोबार भइरहको छ | 

त्यस्तै, तेजावी सुन प्रतितोला ५६ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

चाँदी आज प्रतितोला ७ सय ४५ रुपैयामा कारोबार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!