साउन ४, काठमाडौं । दुई किलो नक्कली सुनसहित ३ जना काठमान्डौबाट पक्राउ परेका छन् ।
नक्कली सौं बिक्री गर्न लगेको सुचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो |
उनीहरुलाई पत्रकार सम्मेलन गरी दिउसों १ बजे सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!