सुब्बाको शोकमा स्थानीय तहका कार्यालय बन्द

Posted on: 22 Jul, 2018

बुटवल, ६ साउन | रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ । 

सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । “स्व सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो”, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!