सोलिडारिटी कपमा नेपाल र ब्रुनाई भिड्दै (लाइभ भिडियो)

Posted on: 08 Nov, 2016


कात्तिक २३, काठमाडौं । एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले अहिले ब्रुनाइबिरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

मलेसियाको कुचिङस्थित सारावाक स्टेट रंगशालामा खेल सुरु भएको छ । 


नेपाल र ब्रुनाईबीचको लाइभ भिडियोमा हेर्नुहोस्


यस बिषयमा तपाइको प्रतिक्रिया...!