विमलले गोल गरेपछि सोलिडारिटी कप १–१ को बराबरीमा

Posted on: 12 Nov, 2016


कात्तिक २७, काठमाडौं ।  एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल प्रवेशका लागि अहिले भइरहेको खेलको दोस्रो हाफको दोर्सो मिनेटमा विमल घर्तीमगरले लाओसविरुद्ध गोल गरेका छन् ।

अर्का स्ट्राइकर भरत खवासले कर्नर नजिकबाट गरेको उत्कृष्ट क्रसम पासमा विमलले लाओसका डिफेन्डरहरूलाई चकित पार्दै हेडिङ गोल गरे ।

४७ मिनेटको खेल समाप्त हुँदासम्म नेपालले खेललाई १–१ गोलको स्थितिमा राखेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!