९० मिनेटको निर्धारित खेल १-१ को बराबरीमा, ३० मिनेटको समय थप

Posted on: 12 Nov, 2016


कात्तिक २७, काठमाडौं । एएफसी सोलिडारिटी कपअन्तर्गत नेपाल र लाओसबीच निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको छ । 

३० मिनेटको खेल १५–१५ मिनेटका लागि हुनेछ । थप ३० मिनेटको खेलमा पनि खेल बराबरीमा रहेको खण्डमा टाइब्रेकरमा जानेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!