नेपालको अर्को गोल, नेपाल २-१ ले अगाडि

Posted on: 12 Nov, 2016

कात्तिक २७, काठमाडौं । डिफेन्डर अनन्त तामाङले अतिरिक्त पहिलो हाफको १५ मिनेटको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा गरेको गोलका कारण नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत लाओसविरूद्धको खेलमा २–१ को अग्रता बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!