भोली मकाउसँग फाइनल खेल्दा ३ करोड नेपाली खेल्दै छौ - बिमल

Posted on: 14 Nov, 2016

कात्तिक २९, काठमाडौं | मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले भोली (मंगलबार) मकाउसँग फाइनल खेल खेल्दैछ । यसैबीच नेपाली टोलीका सानदार खेलाडी बिमल घर्ति मगरले आफ्नो फेसबुकमा भोलीको खेल ३ करोड नेपालीले खेल्ने भन्दै आफ्नो स्टाटस लेखेका छन् । 

घर्तीले भोलीको खेलमा जित्ने आशा समेत व्यक्त गरेका छन् । (उनले लेखेको स्टाटस तल प्रस्तुत छ) नेपालले सेमिफाइनलमा लाओसालाई टाइब्रेकरमा हराएर फाइनलमा स्थान बनाएको थियो । यस्तै मकाउले सेमिफाइनलमा ब्रुनाइलाई टाइब्रेकरमा हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!