फुटबलमा नेपालले उचाल्यो एतिहासिक उपाधि

Posted on: 15 Nov, 2016

कात्तिक ३०, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको च्याम्पियन बन्न सफल भएको छ । यो संगै नेपालले पहिलो पटक महादेशीय उपाधि उचाल्न सफल भएको हो ।

आज भएको फाइनल खेलमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि सुजल श्रेष्ठले विजयी गोल गरे । सुजलले खेलको २९ औं मिनेटमा भरत खवासको पासमा हेडमार्फत गोल गरेका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!