मलेसिया VS नेपाल क्रिकेट जारी (लाइभ भिडियो हेर्नुहोस्)

Posted on: 16 Sep, 2017

भदौ ३१, काठमाडौं | १९ वर्षमुनिको एसियाकप (Under 19 Asiacup) क्रिकेटको छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबिच अहिले खेल जारी छ । 

पहिले टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको छ भने मलेसियाले अहिले ब्याटिङ गरिरहेको छ । 

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका लागि छनौट हुने भएकाले मलेसियासँगको खेल जिते नेपाल एसिया कपमा छनौट हुनेछ ।

नेपालले समूह चरणका सबै तीनवटा खेल जित्दै सेमिफाइनल पुगेको हो । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् । नेपालले आजको खेलमा मलेसियालाई जित्ने दावी गरिरहेको बेला कस्तो पर्दर्शन गर्दैछ भिडियोमै हेर्नुहोस् | 

तल लाइभ भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!