सन्दीप सहित दिल्लीले आज सिजनको अन्तिम खेल मुम्बईविरुद्ध खेल्दै

Posted on: 20 May, 2018

जेठ ५, काठमाडौं | इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । 

यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ ।

यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्यु गर्ने मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले, सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!