बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवादै बिवाद

Posted on: 27 Oct, 2018

टेकेन्द्र बोहरा | कातिक १०, बझाङ | सुर्मादेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवाद चुलीएको  छ ।

बिहिवार भएको खेलमा केदारस्यु गाँउपालीका र बुगल नगरपालीका बिच भएको खेलमा बिवाद भएको हो त्यस्तै सुक्रवार भएको खेलमा खप्तड छान्ना गाँउपालीका र मस्टा गाँउपालीका बिचभएको प्रतियोगितामा बिवाद हँुदा  हङ्गामा भएको एक खेलाडीले बताएका छन ।

केदारस्यु गाँउपालीका प्रशिक्षक बनेर वसेका बिनोद गिरी खेल मैदानमा खेल खेल्न थालेपछी बिवाद हुँदा भलीवल पोल उखेलेर खोलामा उखेलेर खोलामा फालेको आयोजक समितीले जनाएको छ । त्यस्तै खप्तड छान्ना गाँउपालीका र मस्टा गाँउपालीका बिचभएको खेलमा रेफरीले बिगारेपछी बिवादभएको हो ।

बझाङ उद्योग वार्णिज्य सँधले आयोजना गरेको भलिबल प्रतियोगितामा पुरुषतर्फ १६ टिम  र महिलातर्फ ८ टिमले भागलिएका छन् । 

अहिले सम्मको खेलमा सेमिफाईनलमा ४ टिम वाकी रहेका छन भने क्वाटर फाईनलतर्फ १ टिम वाकी रहेका छन । खेल सुरु भएको ३ दिन बितिसक्दा पनी अझै खेल सम्पन्न हुन सकेको छैन आजपनी खेल सुरु हुने सँङ्केत नदेखीएको आयोजक समितीले जनाएको छ ।

कतीपय खेलाडी तथा दर्षकहरुले खेलमा राजनितिक करण भएको आरोप लगाएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!