नेपालका सुवास तामाङले जिते गल्फबाट स्वर्ण पदक

Posted on: 06 Dec, 2019

मंसिर २०, काठमाडौँ | नेपालमा जारी रहेको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फबाट नेपालका सुवास तामाङले स्वर्ण जितेका छन् | व्यक्तिगत स्पर्धामा बंगलादेशका खेलाडीलाई पछि पार्दै उनले स्वर्ण जितेका हुन् |

बंगलादशका मोहमद फहरादले रजत र नेपालकै शुक्रबहादुर राईले कास्य जितेका छन् योसँगै नेपालले ३८ वटा स्वर्ण जितिसकेको छ |



यस बिषयमा तपाइको प्रतिक्रिया...!