नेपालकि पुनम श्रेष्ठले जितिन् जुडोमा स्वर्ण पदक

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौं | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत  जुडोमा स्वर्ण पदक जितेको छ | ७८ केजीमुनिको तौल समूहमा सोमबार  पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् | नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण हो |

यो सँगै नेपालले हालसम्म १३ औं सागमा ४८ स्वर्ण पदक जितेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!