सोमपाल कामिले गरे प्रतिभासँग विवाह

Posted on: 30 Jan, 2020

माघ १६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर सोमपाल कामीले विवाह गरेका छन् | चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् | बिहिबार राजधानी काठमाडौँमा धनगढीकी प्रतिभा घिमिरे र कामीबीच विवाह भएको हो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!