रियो ओलम्पिक हुँदै गर्दा ब्राजिलमा समेत दिनदहाडै हुन्छन् यस्तो घटना ?

Posted on: 11 Aug, 2016

रियो ओलम्पिक | ब्राजीलमा जारी रियो ओलम्पिकका कारण त्यहाँ दिनदहाडै चोर र लुटेराहरु सक्रिय बनेका छन् । कयौं यस्तो दृश्यहरु सार्वजनिक भएका छन्, जुन रियो ओलम्पिक खेलाईरहेको आयोजका राष्ट्र ब्राजिलको लागि निकै चुनौतीको बिषय बनेको छ ।

यहाँको स्थितिलाई यस्ता भिडियो तथा तश्विरहरुले प्रमाणित गरेको छ जुन तल तपाइले देख्न सक्नु हुनेछ । दृश्यमा टीनएज युवकहरु दिनदहाडै त्यहाँ ओलम्पिक हेर्न आएका टूरिस्टहरुको सामान लुट्दै गरेकोदेख्न सकिन्छ । 

मुख्यगरि टूरिस्टबाट उनीहरुको पर्स, मोबाइल, ईयर फोन र यस्तै खालको सामानहरु लुटिने गरेको छ । यस्तो घटनाहरु घटाउने क्रममा ति लुटेरा युवाहरु कहिले एक्लै हुन्छन त कहिलेकाही समुहनै लिएर लुट्नमा सक्रिय छन् । जसको कारण त्यहाँ टुरिष्टहरुले निकै सजगता अपनाउनुपर्ने भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!