चैत १३, काठमाडौँ | रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो । पञ्जाव किंग्सले दिएको १७७ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो । बै
Read Moreचैत १३, काठमाडौँ | नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैँछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ । यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्
Read Moreचैत १२, काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीले सफाई पाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाई दिएको हो । गत बर्ष आयोजित नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्
Read Moreचैत १२, काठमाडौँ । आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ । धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् र उचित कारबाहीको माग गरेका छन
Read Moreचैत १२, काठमाडौँ | घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ । टी-यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आस
Read Moreचैत १२, काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो । उनी टोलीका लाग
Read Moreचैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ बिरुद्द नेपालले ३ विकेट गुमाएको छ । नेपालले ५ ओभरमा ३७ रन बनाएर गुमायो विकेट ३ विकेट गुमाएको हो। पहिलो विकेटका रूपमा नेपालले ओपनर ब्याट्सम्यान असिफ शेख पेभेलियन फर्किएका हुन्
Read Moreचैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलको बलमा ४६ रनमा दीपेन्द्रसिंह ऐरीबाट स्टीफन डोहेनी क्याच आउट भएका हुन् । उनले
Read Moreचैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट गुलसन झाले लिएका हुन् । गुलसनले आयरल्यान्ड ‘ए’ का चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई खाता खोल्नुअघि नै बोल्ड
Read Moreचैत १२, काठमाडौँ | टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट ललित राजवंशीले लिएका हुन् । ललित राजवंशीको बलमा केड कार्माइकल एलबीडब्लू आउट भएका हुन् । चौथो ओभरको अन्तिम बलमा केड आउट हुँदा आयरल्यान्डले २५ रन बनाएको छ । आयरल्
Read Moreचैत १२, काठमाडौँ | टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट करण केसीले लिएका हुन् । उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान मार्क एडिरलाई बोल्ड गरे । पहिलो ओभरको दोस्रो बलमा मार्क आउट हुँदा आयरल्यान्डले केवल चार रन बनाएको छ । कीर्तिप
Read Moreचैत १२, काठमाडौँ | विप्लवमान श्रेष्ठ र एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्ने भएका छन् । यहि मार्च २६ देखि ३१ सम्म अमेरिकाको टेक्सासमा सो प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । सो प्रतियोगितामा विप्लवलाल श्रेष्ठ पुरुष ८४ केजीमाथि र एरिका गुरुङ महिला ६८ केजीमा
Read Moreचैत १२, काठमाडौँ | नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए टोलीले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आयरल्यान्डसँगको दुई टी–२० खेलपछि नेपाली टोलीले भारतमा हुने फ्रेन्डसिप कप खेल्नेछ।
Read Moreचैत १२, काठमाडौँ | पाकिस्तानका विवादास्पद बायाँ हाते फास्ट बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गरेका छन् । उनले आगामी जुनमा हुने टी-२० विश्वकप छनोटका लागि आफु उपलब्ध हुने बताएका छन् । यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना ग
Read Moreचैत १२, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए बीचको टी-२० सिरिज आजदेखि शुरु हुदै छ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ । यस सिरिज खेल्ने नेपाली टिममा रोहित
Read Moreचैत १२, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ६ रनले पराजित गरेको छ । गुजरात टाइटन्सले दिएको १६९ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाएपछि खेल ६ रनले हारेको हो । मुम्बईका लागि डेवाल्ड ब्रेभिसले सर्बाधिक ४
Read Moreचैत ११, काठमाडौँ | नेपाल र आयरल्यान्ड वुल्भ्सबीच ट्वान्टी–२० शृङ्खला अन्तर्गतको पहिलो खेल सोमबार (भोली) हुने तालिका सार्वजनिक भएको छ। पाँच खेलको ट्वान्टी–२० शृङ्खला अन्तर्गत पहिलो खेल भोली दिउँसो १ बजे हुन लागेको हो। नेपाल र आयरल्यान्ड वुल्भ्सबीचका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुदैछ
Read Moreचैत ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई वटा खेल खेलिँदै छ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यसैगरी आइतबारको दोस्रो खेल गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच हुनेछ । जारी आईपीएलमा गुज
Read Moreचैत ११, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ । नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ । नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड ए सँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।
Read Moreचैत ११, काठमाडौं | क्रिस्टोफ बाउमगार्टनरले ६ सेकेन्डमा गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोलको कीर्तिमान बनाएका छन् । ब्राटिस्लाभामा अस्ट्रियाले स्लोभाकियालाई हराउने क्रममा बाउमगार्टनरले सबैभन्दा छिटो गोल गरेर नयाँ किर्तिमान कायम गरेका हुन । २४ वर्षीय मिडफिल्डरले किक–अफबाट तीनवटा
Read Moreचैत ११, काठमाडौँ | मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र जर्मनी विजयी भएका छन् । गएराती सम्पन्न खेलमा ब्राजिलले इङल्याण्डलाई र जर्मनीले फ्रान्सलाई पराजित गरेको हो । ब्राजिलले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो । ब्राजिलले युवा खेलाडी एनड्रीकको गोलमा जित हासिल गरेको हो । १७ बर्षिय एनड्रीकले ख
Read Moreचैत ११, काठमाडौँ | रोमाञ्चक खेलमा कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो । कोलकोताले दिएको २०९ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउदै २०४ रन बनाए पछि खेल कोलकोताले ४ रनले जितेको थियो । सनर
Read Moreचैत १०, काठमाडौँ | जारी एनभिए भलिबल च्याम्पियनसिप २०८० अन्तर्गत पुरुष तर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ । शनिबार सम्पन्न पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई सोझो तीन सेटमा पराजित गर्दै तेस्रो भएको छ । उक्त खेलमा पुलिसका रबिन चन्द 'प्लेयर अफ द म्याच' बनेका
Read Moreचैत १०, काठमाडौँ | फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले ओलम्पिक खेल्ने सपना रहेको बताएका छन् । एम्बाप्पेले यसैबर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् । फ्रान्सको ओलम्पिक खेल्ने फुटबल टिमको प्रशिक्षण पुर्व फुटबलर थियरी हेनरीले
Read More