फागुन ३०, काठमाडौँ | हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पिएनजीविरुद्ध नेपालका कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरेका छन् । उनले ४ ओभर बलिङ गर्दा २४ रन खर्चेर ३ विकेट लिए । यसअघि कुशलले मंगलबार भएको खेलमा पीएनजीको ४ विकेट लिएका थिए । कुशलले पीएनजीका हिला वारेलाई १८, टोनी उरालाई ६१ र किप्लिन डोरिगा
Read Moreफागुन ३०, काठमाडौँ । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, ह
Read Moreफागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को पहिलो विकेट लिएको छ । पीएनजीको पहिलो विकेट करण केसीले लिएका हुन् । करणले पहिलो ओभरको दोस्रो बलमै पीएनजीका ओपनर ब्याट्सम्यान सेसे बउलाई आकाश चन्दद्वारा क्याच ग
Read Moreफागुन ३०, काठमाडौँ । आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १-० को
Read Moreफागुन २९, काठमाडौं | बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ । यही टोलीले मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्ने अखिल नेपाल फुटबल संघ एन्
Read Moreफागुन २९, काठमाडौं | हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
Read Moreफागुन २९, काठमाडौं | नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले
Read Moreफागुन २९, काठमाडौँ | अल नासर एशियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलमा युएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो । दोस्रो लिगमा अल नासरले ३-२ को नतिजा निकालेसँगै पहिलो लिगमा १-० ले हारेको आधारमा खेल ३-३ गोलको बराबरी भ
Read Moreफागुन २९, काठमाडौँ | त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन
Read Moreफागुन २८, काठमाडौँ | लिजेन्ड्स १९९६ लाई हराउँदै सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । लिजेन्ड्स १९९६ ले दिएको ६८ रनको लक्ष्य पछ्याएको टी-२० विश्वकप टोलीले ९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्दै फाइनल यात्रा तय गरेको हो । विरेन्द्र शाहले सर्वाधिक ३५ रन जोडे। कप्त
Read Moreफागुन २८, काठमाडौं | स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र अर्दा गुलेरले एक एक गोल गरेका थिए भने सेल्टा भिगोका भिसेन्ट ग
Read Moreफागुन २७, काठमाडौँ | त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भ
Read Moreफागुन २७, काठमाडौँ | वर्षाले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको दोस्रो खेल प्रभावित भएको छ। घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएकाे अवस्थामा वर्षाले खेल प्रभावित भएको हो। करन केसीले पहिलाे ओभरमा नेपाललाई पहिलाे विकेट दिलाएका थिए। यस्तै ७.२ ओभरमा नेपालका गुल्सन झाले
Read Moreफागुन २७, काठमाडौँ | हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । हङकङको दोस्रो विकेट गुलसन झाले लिएका हुन् । गुलसनले हङकङका ओपनर ब्याट्सम्यान निजाकत खानलाई २५ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । पेभ
Read Moreफागुन २७, काठमाडौँ | त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ । नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका ह
Read Moreफागुन २७, काठमाडौँ | हङ्कङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेलमा नेपालले पहिलो ओभरको पहिलो बलमै विकेट लिएको छ । हङ्कङको पहिलो विकेट करण केसीले लिएका हुन् । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्व
Read Moreफागुन २७, काठमाडौँ | त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ । नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । त्रिकोणात्मक सि
Read Moreफागुन २६, काठमाडौँ | हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि विनोद भण्डारीले ४२ बनाएका थिए | उनले २२ बल खेलेर ४ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाएका हुन् |
Read Moreफागुन २६, काठमाडौँ | टी–२० अन्तर्राष्ट्रिय खेलमा हङकङले नेपालसामु २ सय १३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा सबै विकेट गुमाएर २ सय १२ रन बनाएको हो । हङकङका लागि बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । उनले मात्र ४९
Read Moreफागुन २६, काठमाडौं | नेपालले एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् | नेपाललाई हङकङविरुद्ध तेस्रो सफलता मिलेको छ | नेपालका लागि प्रतिश जिसीले तेसो विकेट लिएका हुन् | यस अघि नेपालका ला
Read Moreफागुन २६, काठमाडौं | नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल हङकङको मोंग कोकमा नेपाली समय अनुसार बिहान ११ : १५ मा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल युवा टोलीको साथ हङकङ गएको छ । नेपाली टोली रोहि
Read Moreफागुन २६, भक्तपुर | भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनलमा पाण्डुबजार फ्रेण्डशिप क्लव पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन्। सेमिफाइनल खेलबाट झौखले युनाइटेडलाई हराई पाण्डुबजार र बी आर ब्रडर्सलाई हराई सामाजिक युथ क्लव फाइनलमा
Read Moreफागुन २५, काठमाडौँ | साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल रइदले अल नासरमाथि ३-१ गोलको शानदार जित हासिल गरेको हो । अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए । यो अ
Read Moreफागुन २४, काठमाडौँ | यू–१६ महिला साफ फुटबलमा नेपालको यात्रा समाप्त भएको छ। घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग फराकिलो हार व्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०-० ले
Read More