खेलकुद |


नेपाललाई छैठौँ सफलता, करण केसीको बलमा फराजुद्दिन शून्य रनमै पेभेलियन फर्किए

Posted on October 18, 2023 | views : 289 |

कार्तिक १, काठमाडौँ | काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को छैठौँ विकेट लिएको छ । यूएईको छैठौँ विकेट पनि करण केसीले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान मोहम्मद फराजुद्दिनलाई शून्य रनमै पेभेलियन फर्काए । फराजु

Read More

नेपाललाई पाँचौ सफलता, करण केसीको बलमा अली नसीर आउट

Posted on October 18, 2023 | views : 477 |

कार्तिक १, काठमाडौँ | काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पाँचौँ विकेट लिएको छ । पाँचौँ विकेट नेपाली बलर करण केसीले लिएका हुन् ।  उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान अली नासिरलाई ३२ रनको व्यक्तिगत

Read More

नेपाललाई चौथो सफलता, गुल्सनले लिए २ विकेट

Posted on October 18, 2023 | views : 407 |

कार्तिक १, काठमाडौँ | टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले युएई व्यक्तिगत दोस्रो विकेट लिएका छन् । झाले अशिम खानकाे विकेट लिएका हुन् । यसअघि झाले युएईका कप्तान मोहम्मद वसिमकाे पहिलाे विकेट लिएका थिए। करन केसी र

Read More

नेपाललाई तेस्रो सफलता, गुल्सनले लिए युएईको विकेट

Posted on October 18, 2023 | views : 329 |

कार्तिक १, काठमाडौँ | टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई तेस्राे सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा  गुल्सन झाले युएईका कप्तान मोहम्मद वसिमकाे विकेट लिएका हुन् । यसअघि करन केसीले युएईका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे । त्यसअघि सोमपाल कामीले नेपाललाई प

Read More

सोमपालले लिए यूएईको पहिलो विकेट

Posted on October 18, 2023 | views : 333 |

कार्तिक १, काठमाडौँ | काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो विकेट लिएको छ ।  नेपाली बलर सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काए । सोमपालले खालिदलाई रोहित पौडेलद

Read More

त्रिदेशीय टी–२० शृङ्खलामा आज नेपाल र युएईबीच पहिलो खेल हुँदै

Posted on October 18, 2023 | views : 415 |

कार्तिक १, काठमाडौँ | त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ ।  शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ । नेपाल, हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी रहेको त्रिदेशीय टी–२० मा नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईक

Read More

लाओसविरुद्धको दोस्रो खेलमा नेपालको मिडफिल्डमा ३ परिवर्तन

Posted on October 17, 2023 | views : 497 |

असोज ३०, काठमाडौँ |  फिफा विश्वकप २०२६ को प्रारम्भिक चरण छनोट अन्तर्गत नेपालले लाओस विरुद्ध दोस्रो लेगको खेल मंगलबार खेल्दैछ । लाओसको घरेलु मैदानमा हुने उक्त खेलका लागि नेपालको पहिलो रोजाइका खेलाडीहरुको नाम सार्वजनिक भएको छ । जसमा पहिलो लेगमा खेलेको टोलीमा तीन परिवर्तन गरिएको छ । मिडफिल्डरहरु ए

Read More

त्रिकोणात्मक टी-२० आई शृंखला: कप्तान रोहित भन्छन्- नतिजा राम्रो आउने गरीको तयारी छ

Posted on October 17, 2023 | views : 413 |

असोज ३०, काठमाडौँ |  नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज भोलिबाट सुरू हुँदैछ । टी-२० आई शृंखलाको ट्रफी मंगलबार सार्वजनिक गरिएको । नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका छन् । हङकङ टोली भने काठमाडौं आइसकेको छैन । मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण

Read More

फिफा विश्वकप–२०२६ छनोट: लाओसलाई हराउने नेपालको लक्ष्य

Posted on October 17, 2023 | views : 477 |

असोज ३०, काठमाडौं | फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो

Read More

विश्वकप फुटबल छनोट : आज नेपाल र लाओसबीच खेल हुँदै

Posted on October 17, 2023 | views : 454 |

असोज ३०, काठमाडौँ | विश्वकप फुटबलको एसिया छनोटमा दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । दुई टोलीबीच दोस्रो लेगको खेल लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । बिहीबार काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा नेपाल र लाओसले १–१ गोलको ब

Read More

१२८ वर्षपछि ओलम्पिकमा क्रिकेट

Posted on October 16, 2023 | views : 480 |

असोज २९, काठमाडौँ | सन् २०२८ को लसएन्जलस ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस बाखको अध्यक्षतामा मुम्बईमा भएको १४१ औँ बोर्ड बैठकले क्रिकेटसहित पाँच नयाँ खेललाई लसएन्जलस ओलम्पिकका लागि औपचारिक अनुमति प्रदान गरेको हो। यसअघि क्रिकेट सन् १९००

Read More

प्रशिक्षक अल्बर्टो एनेस भन्छन्– लाओसविरुद्ध आक्रामक फुटबल खेल्नेछौँ

Posted on October 16, 2023 | views : 501 |

असोज २९, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले लाओसविरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसविरुद्ध खेल्नुअघि उनले यस्तो बताएका छन् । छनोटको दोस्रो लेगका निम्ति नेपाली टिम हाल लाओसमा छ । नेपालले मंगलब

Read More

टी-२० त्रिकोणीय शृंखलाका लागि नेपाली टोली सार्वजनिक

Posted on October 16, 2023 | views : 475 |

असोज २९, काठमाडौँ | टी-२० त्रिकोणीय शृंखलाका लागि नेपालले आफ्नो टिम सार्वजनिक गरेको छ । नेपाल, युएई र हङकङबीच आगामी १८ देखि २७ अक्टोबरसम्म काठमाडौंमा ‘ट्र्यांगुलर सिरिज’ आयोजना हुँदैछ ।  नेपालले रोहित पौडेलको नेतृत्वमा १८ खेलाडी सम्मिलित स्क्वाड सार्वजनिक गरेको हो । टिममा स्टार स्पिनर सन्दीप ला

Read More

विश्वकप क्रिकेट: पहिलो जितका लागि आज अष्ट्रेलिया र श्रीलंका खेल्दै

Posted on October 16, 2023 | views : 313 |

असोज २९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जितका लागि आज अस्ट्रेलिया र श्रीलंकाबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो २ बजे भारतको रत्नश्री अटल बिहारी वाजपेयी क्रिकेट मैदानमा सुरु हुनेछ । जारी विश्वकपमा दुवै टोलीका लागि आजको खेल तेस्रो हो । यसअघिका दुवै खेलमा दुवै टोली जितविही

Read More

अर्जेन्टिनाले विश्व क्रिकेटमा बनायो दुर्लभ कीर्तिमान

Posted on October 15, 2023 | views : 1152 |

एजेन्सी | विश्व खेलकुदमा अर्जेन्टिनाको प्रसंग आउँदा फुटबलको चित्र सबैभन्दा अगाडि आउँछ । डिएगो म्याराडोना र लियोनल मेसीजस्ता महान फुटबल खेलाडी जन्माउने देश, अर्जेन्टिना । तर, पछिल्लो समय अर्जेटिनाको महिला क्रिकेट टोलीले विश्व क्रिकेटमा पनि कमाल गरेको छ। अर्जेन्टिनाको राष्ट्रिय महिला क्रिकेट टोली टी—२

Read More

विश्वकप क्रिकेटः इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानको तीन विकेट गयो

Posted on October 15, 2023 | views : 356 |

असोज २८, काठमाडौँ | आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।    भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा  दिउँसो २ः१५ बजेदेखि  सुरु भएको यो खेलमा अफगानिस्तानका हशमतउल्लाह शहीदी ८० रनमा , इब्राहिम ज़दरान २८ रनमा तथा रहमत शाह

Read More

नेपालले सात विकेटले हरायो बहराइनलाई

Posted on October 15, 2023 | views : 541 |

असोज २८, काठमाडौँ | एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको छ ।  मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउ

Read More

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट: बहराइनबाट नेपालले पायो ७८ रनको लक्ष्य

Posted on October 15, 2023 | views : 428 |

असोज २८, काठमाडौँ | एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार बहराइनबाट ७८ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो । खेलको प्रारम्भदेखि नै नेपाली बलरहरुले बहराइनका

Read More

विश्वकप क्रिकेट: पाकिस्तानविरुद्ध भारतले टस जितेर फिल्डिङ गर्दै

Posted on October 14, 2023 | views : 311 |

असोज २७, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप-२०२३ अन्तर्गतको भारत र पाकिस्तानबिच भिडन्त हुँदै छ । भारतले टस जितेर पाकिस्तानविरुद्ध फिल्डिङ रोजेको छ । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई निकै महत्वपूर्ण रुपमा लिइन्छ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी छ । यो विश्वकपमा भारत र पाकिस्तानल

Read More

विश्वकप क्रिकेट : आज भारत र पाकिस्तानबीच भिडन्त

Posted on October 14, 2023 | views : 414 |

असोज २७, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच बिच भिडन्त हुँदै छ । खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ । पाकिस्तानका बाबर आजम र भारतका रोहित शर्माले कप्तानी सम्हालेको आजको खेल निकै कडा प्रतिस्पर्धा हुने अनुमान गर

Read More

रोनाल्डोको २ गोलमा पोर्चुगल ३ खेल बाँकी छँदै युरो २०२४ मा छनोट

Posted on October 14, 2023 | views : 354 |

असोज २७, काठमाडौँ | स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगल आगामी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ को गोलले हराउँदै समूह जे बाट ३ खेल बाँकी छँदै युरोपियन च्याम्पियनसिपका लागि छनोट हुन सफल भएको हो । खेलको १८ औँ म

Read More

नेपाली फुटबल टिम दोस्रो खेलका लागि लाओस जाँदै

Posted on October 13, 2023 | views : 623 |

असोज २६, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ । दिउँसो तीन बजे नेपाली टोली लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टिमले बिहीबार घरेलु मैदान दशरथ रंगशालामा लाओससँग एक/एक गालेको बराबरी खेलेको थियो । ने

Read More

क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट लिए नाम फिर्ता

Posted on October 13, 2023 | views : 888 |

असोज २६, काठमाडौँ | नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् ।   घरेलु मैदानमा हुने प्रतियोगिता आउन केही समय बाँकी रहेका बेला सन्दीपले सामाजिक सञ्जालबाट प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन् । उन

Read More

विश्वकप फुटबल छनोट: यस्तो छ लाओसविरुद्ध नेपालको सुरुवाती ११

Posted on October 12, 2023 | views : 363 |

असोज २५, काठमाडौँ | फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले बिहीबार लाओससँग खेल्दैछ । दशरथ रंगशालामा ५:३० बजे सुरु हुने खेलमा सुरुवाती ११ सार्वजनिक गरिएको छ । किरणकुमार चेम्जोङको कप्तानीमा उत्रने नेपालको सुरुवाती ११ मा अनन्त तामाङ, जिलेप्सीजङ कार्की, आशिष चौधरी, लाकेन लिम्बू छन्

Read More