खेलकुद |


नेपालले टक्कर दिएको भारतसँग बंगलादेशको आत्मसमर्पण, ९ विकेटले हार्‍यो

Posted on October 06, 2023 | views : 692 |

असोज १९, काठमाडौँ | चीनमा जारी एसियन गेम्सको पुरुष क्रिकेटमा बंगलादेश भारतसँग ठूलो अन्तरले पराजित भएको छ । नेपालले टक्कर दिएको भारतसँग बंगलादेश ९ विकेटले हारेको हो । केही बेरअघि सम्पन्न सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो । ९७ रनको

Read More

विश्वकप क्रिकेटः इंग्ल्यान्डले न्युजिल्यान्डलाई दियो २८३ रनको लक्ष्य

Posted on October 05, 2023 | views : 518 |

असोज १८, काठमाडौँ | आज सुरु भएको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा गत संस्करणको उपविजेता न्युजिल्यान्डले २८३ रनको लक्ष्य पाएको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गत संस्करणको विजेता इंग्ल्यान्डले टस हारेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनायो ।  मध्यम

Read More

करण र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर

Posted on October 05, 2023 | views : 553 |

असोज १८, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका दुई तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर भएका छन् । कामठाडौंमा बिहीबार भएको कार्यक्रममा आईएई पेले उनीहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा सम्झौता गरेको छ । ब्राण्ड एम्बेस्डर बनेर उनीहरुले आईएमई पेको बजार प्रवर्द्धनमा सघाउने छन् भ

Read More

ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि थाहा पाएँ, भाँचिएको ब्याटले खेलेको भनेर हल्ला भएछ : करन केसी

Posted on October 05, 2023 | views : 699 |

असोज १८, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करन केसीले भारतविरुद्ध ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्र थाहा पाएको बताएका छन्। ‘ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्रा थाहा पाएँ। पछि सामाजिक सञ्जालमा भाँचिएको ब्याटले खेलेको भनेर हल्ला धेरै भएछ’, करणले हाँस्दै भने ।  उनले अन्

Read More

उद्घाटन समारोहबिनै विश्वकप क्रिकेट सुरु, पहिलो म्याचमा ईंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दै

Posted on October 05, 2023 | views : 394 |

असोज १८, काठमाडौँ | एक दिवसीय विश्वकप क्रिकेट २०२३ आजबाट भारतमा सुरु भएको छ । उद्घाटन म्याचमा साविक विजेता ईंग्ल्यान्ड र उपविजेता न्यूजिल्यान्ड भिड्दैछन् । न्यूजिल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । बलियो ब्याटिङ लाइन अप भएको ईंग्ल्यान्ड यस विश्वकपको पनि उपाधि दावेदार हो । न्यूजिल्यान्ड भने प

Read More

एसियाली खेलकुद : भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

Posted on October 05, 2023 | views : 438 |

असोज १८, काठमाडौँ | हाङझाव एसियाडको भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान बनाएका गरेका छन्। चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान

Read More

विश्वकीर्तिमानी दीपेन्द्र भन्छन्- ६ वटा छक्का हानेपछि रेकर्ड बन्न सक्छ भन्ने दिमागमा आयो

Posted on October 05, 2023 | views : 602 |

असोज १८, काठमाडौँ | चीनमा आयोजित एसियन गेम्समा सहभागी भएर नेपाली टिम आज स्वदेश फर्किएको छ । नेपालले पदक जित्न असफल भए पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुको अनुहारमा विजयी मुस्कान थियो । सबैभन्दा पहिले पत्रकारको घेरामा परे दीपेन्द्रसिंह ऐरी, जसले मंगोलियाविरुद्धको खेलमा ९ बलमा अर्धसतक बनाएर दुर्लभ

Read More

एसीसी यू–१९ प्रिमियर कपका लागि देव खनालको नेतृत्वमा टोली घोषणा

Posted on October 04, 2023 | views : 377 |

असोज १७, काठमाडौँ | नेपाल क्रिकेट संघ(क्यान)ले देव खनालको कप्तानीमा एसीसी यू–१९ प्रिमियर कप खेल्नका लागि टोलीको नाम घोषणा गरेको छ। क्यानले वैकल्पिक खेलाडीसहित १४ सदस्यीय टोली घोषणा गरेको हो। १६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न अवसर पाउने छ

Read More

फुटबलप्रेमी नेम्वाङका कान्छा छोरा सुहाङ क्लब एनएसएलमा डेब्यू गर्दै

Posted on October 04, 2023 | views : 959 |

असोज १७, काठमाडौँ | धेरैलाई थाहा छ, एमालेका दिवंगत नेता सुवास नेम्वाङ औधी फुटबलप्रेमी थिए । राजनीतिपछि उनको सबैभन्दा बढी रुचि र चासोको विषय फुटबल नै थियो । नेपाली फुटबलमा कुनै न कुनै तवरबाट योगदान पुर्याउन व्यग्र थिए नेम्वाङ । बुबाको यही भावनालाई बुझेर कान्छा छोरा सुहाङ अहिले नेपालको फ्रेन्चाइज फुटब

Read More

नेपाल-भारत खेलबारे आकाश चोपडाको विश्लेषण- अन्तिम दुई ओभरमा बलरको छनोटमा पौडेलले गल्ती गरे

Posted on October 04, 2023 | views : 859 |

असोज १७, काठमाडौँ | भारतीय पूर्वक्रिकेटर तथा विश्लेषक आकाश चोपडा पछिल्लो समय नेपाली क्रिकेटको प्रशंसा गरेर थाकिरहेका छैनन् । एसिया कपमा नेपालको प्रदर्शनबाट अचम्भित बनेका उनी एसियन गेम्समा नेपालले भारतविरुद्ध देखाएको बहादुरीले पनि थप प्रभावित देखिन्छन् । चोपडाले नेपाल र भारतको म्याचमा हिन्दी कमेन्ट्र

Read More

एसियाली खेलकुद पुरुष क्रिकेट: श्रीलंकालाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

Posted on October 04, 2023 | views : 330 |

असोज १७, काठमाडौँ | चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै अफगानिस्थान सेमिफाइनल प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ रनले पराजित गर्‍यो।  टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमा

Read More

विश्वकपमा देखिने छैनन् यी पाँच प्रभावशाली खेलाडी

Posted on October 03, 2023 | views : 329 |

असोज १६, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदैछ । विश्वकप खेल्न सहभागी १० वटै राष्ट्रका खेलाडी भारत पुगिसकेका छन् । अहिले सहभागी टोलीले अभ्यास खेलमा व्यस्त छन् । यसपटक विश्वकपमा विभिन्न राष्ट्रका केही प्रभावशाली खेलाडी भने अनुपस्थित रहने छन् । कोही स्वास्थ्य

Read More

नेपालको पावर हिटिङ- भारतको भन्दा धेरै छक्का प्रहार

Posted on October 03, 2023 | views : 814 |

असोज १६, काठमाडौँ | एसियन गेम्स अन्तरगत भारतसँगको क्रिकेट म्याचमा नेपालले आफ्नो ‘पावर हिटिङ’ क्षमताको उजागर गरेको छ । खेलमा पराजित भए पनि नेपाली ब्याट्सम्यानले भारतीय ब्याट्सम्यानभन्दा बढी छक्का प्रहार गर्न सफल भए । हाङ्झोउको रंगशालामा बाउन्ड्री औसतभन्दा सानो छ । यही मैदानमा नेपालले मंगोलियाविरुद्धक

Read More

भारतसँग सम्मानजनक पर्दर्शन गरेको नेपालको यात्रा क्वार्टरफाइनलमै टुंगियो, २३ रनले पराजित

Posted on October 03, 2023 | views : 1377 |

असोज १६, काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । जीतका लागि दुई सय तीन रनको लक्ष्य पाएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो ।  नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए भने सन्

Read More

भारतले नेपाललाई दियो २०३ रनको बिजयी लक्ष्य

Posted on October 03, 2023 | views : 1118 |

असोज १७, काठमाडौँ । १९ औं एसियाली खेलकुदको क्रिकेटमा भारतले नेपाललाई २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले नेपाल बिरुद्धको खेलमा ४ विकेटको क्षेतिमा २०२ रन जोडेको हो । भारतको लागि एसस्भी जयसवालले सर्वाधिक १०० रन जोडे । उनले ७ छक्का र ८ चौकाको मद्दतले ४९ बलमा १०० रन

Read More

भारतले गुमायो तेश्रो विकेट

Posted on October 03, 2023 | views : 1064 |

असोज १६, काठमाडौँ । १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म भारतले १३ ओभरको खेल खेल्दा तीन विकेट गुमाएर ११९ रन बनाएर खेलिरहेको छ । भारतको लागि एस्सभी जयसवालले ४३ बलमा ७ छक्का र ७ चौका सहित ९३ रन बनाएर खेलिरहेका छन् । नेपालका लागि सोम

Read More

भारतले नेपाल बिरुद्ध १० औं ओभर सकिँदा एक विकेटको क्षेतिमा १०४ रन बनाएर खेल्दै

Posted on October 03, 2023 | views : 493 |

असोज १६, काठमाडौँ । १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म भारतले १० ओभरको खेल खेल्दा बिना विकेट १०४ रन बनाएर खेलिरहेको छ । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का

Read More

भारतले नेपालबिरुद्ध ब्याटिङ गर्दै, सातौँ ओभरको खेल सकिँदा ७६ रन जोड्यो

Posted on October 03, 2023 | views : 606 |

असोज १६, काठमाडौँ । १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म भारतले ७ ओभरको खेल खेल्दा बिना विकेट ५४ रन बनाएर खेलिरहेको छ । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गर

Read More

भारतले नेपाल बिरुद्ध चौथो ओभरमा ५४ रन बनाएर खेल्दै

Posted on October 03, 2023 | views : 668 |

असोज १६, काठमाडौँ । १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म भारतले ४ ओभरको खेलमा बिना विकेट भारतले ५४ रन बनाएर खेलिरहेको छ । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का

Read More

एकदिवसीय विश्वकप क्रिकेट : आईसीसीले हटायो ‘बाउन्ड्री काउन्ट ब्याक’ नियम

Posted on October 02, 2023 | views : 770 |

असोज १५, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३ औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका खेलहरु भारतका विभिन्न सहरका १० वटा रंगशालामा खेलाइने छ । विश्वकप अवधिभर कुल ४८ वटा खेल खेलाइने छ ।  तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो विश्वकपमा

Read More

ब्याडमिन्टनमा नेपालका नम्बर एक प्रिन्स दाहाल पहिलो चरणबाटै बाहिरिए

Posted on October 02, 2023 | views : 430 |

असोज १५, काठमाडौँ | १९ औँ एसियाली खेलकुदअन्तर्गत ब्याटमिन्टनको पुरुष एकलमा नेपालका दुवै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्। नेपालका नम्बर एक प्रिन्स दाहालसहित सुनिल जोशी अन्तिम ६४ बाटै बाहिरिए। दाहाल जापानी खेलाडी र जोशी थाई खेलाडीसँग सोझो सेटमा पराजित भए। दाहाल कुनै समय जुनियर विश्व वरियतामा पहिलो

Read More

नेपालसँग क्वार्टरफाइनल खेल्ने भारतीय टोलीमा कस्ता छन् खेलाडी ?

Posted on October 02, 2023 | views : 945 |

असोज १५, काठमाडौँ | चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगलबार क्वार्टरफाइनलमा भारतको सामना गर्दैछ । समूहगत चरणको खेलमा मंगोलिया र माल्दिभ्समाथि सजिलो जित हासिल गर्दै क्वार्टरफाइनलमा पुगेको नेपालका लागि भारत निकै बलियो प्रतिद्वन्द्वी हो ।  टेस्ट मान्यता प्र

Read More

एसियाली खेलकुद : पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

Posted on October 02, 2023 | views : 307 |

असोज १५, हान्झाउ | चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी-२० आई खेल्ने भएको हो। नेपाली टोली समूहगत चरणमा

Read More

सन्दीपको रेकर्ड तोड्दै अविनाश बने एकै खेलमा सर्वाधिक विकेट लिने नेपालका टी-२० बलर

Posted on October 01, 2023 | views : 490 |

असोज १४, काठमाडौँ |  नेपालका अविनाश बोहरा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली बलर बनेका छन् । जारी एसियाली खेलकुदअन्तर्गत आइतबार मालदिभ्सविरुद्ध ६ विकेट लिएर उनले सन्दीप लामिछानेको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन् । सन्दीपले यसअघि ५ विकेट लिएका थिए ।

Read More