चीनमा प्रधानमन्त्री ओलीलाई दिइयो गार्ड अफ अनर

Posted on: 21 Jun, 2018

असार ७ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ ।

छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई भ्रमणको तेस्रो दिन आज चीनको ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएको हो । सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!