दशैं तिहारको अवसरमा टीसीएलले ल्यायो यस्तो झकास अफर

Posted on: 23 Sep, 2018

असोज ७, काठमाडौं । विश्वको तेस्रो ठूलो ब्राण्डको रुपमा स्थापित टीसीएलले दशैं तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास व्याक अफर लिएर आएको छ ।

यो सरल क्यास व्याक अफर हो जुन हरेक टीसीएलका टेलिभिजनको खरिदमा प्राप्त गर्न सकिनेछ । टीसीएलका एयर कन्डिसनरहरुमा फ्री इन्सटलेसन रहेको छ ।

यो योजना २०७५ आश्विन ७ गते देखि नेपालभरि सिमित अवधि सम्म लागु हुनेछ । विश्व व्यापी रुपमा आफ्नो उत्पादक्त्व बढाउँदै टीसीएल आज विश्वको तेस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।

उपभोक्ता माझ आफ्नो विश्वस थप बढाउन इओएलले टीसीएल ब्राण्डसँग आवद्ध भएर एलटीभीहरुमा ३ वर्षको वारेण्टी प्रदान गरेको छ ।

यो एक ठूलो खुड्किलो हुने विश्वास कम्पनीको छ । इआएल प्रालि चौधरी गु्रप अन्तर्गत नेपालका लागि आधिकारी विक्रेता हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!