गुगल म्यापको नयाँ फीचर, अब थाहा पाउन सकिन्छ गाडीको स्पीड

Posted on: 23 Jan, 2019

माघ ९, काठमाडौँ | गूगल म्याप एपले iOS र एन्ड्रइड दुवै भर्सनका फोनमार्फत सवारीको स्पीड लिमिट हेर्न सकिने नयाँ फिचर सार्वजनिक गरेको छ | रिपोर्ट्सका अनुसार फीचरलाई पहिले Android मा प्रहरीले देखेका थिए | 

समाचार स्रोतका अनुसार यस बिषयमा कंपनीले भनेको छ कि स्पीड लिमिट फीचरले यसै सातादेखि रोल आउट गर्न शुरू गर्नेछ | विशेष गरि राजमार्गको लागि गति सीमा के छ यो फिचरबाट था पाउन सकिन्छ | गति सीमा सुविधा प्रयोगकर्ताको लागि विशेष गरि राजमार्गमा र लामो सडक यात्रा गर्नको लागि सहायक हुनेछ | जब तपाइले नेविगेशन सुरु गर्नुहुन्छ तब स्पिड सीमा मानचित्रको तल बायाँ कुनामा यो फिचर देख्न सकिन्छ |

यो फिचर तत्काल नेपालका सडकहरुमा देखिने छैन, यो ब्रिटेन र डेनमार्कका उपभोक्ताहरुको लागि गति सीमा देखिनेछ | 

यो फिचरको माध्यमबाट सवारी चलाईरहंदा गति सीमा भन्दा बढी भएमा गुगल म्यापले गति घटाउन आग्रह गर्छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!