अब फेसबुक मेसेन्जरमा डार्क मोड फीचर, यसरी ‘अन’ गर्नुहोस्

Posted on: 04 Mar, 2019

फागुन २०, काठमाडौं । फेसबुकले गत अक्टोबरमा मेसेन्जरका लागि छिटै डार्क मोड ल्याउने घोषणा गरेको थियो, कम्पनीले अहिलेसम्म पनि औपचारिकरुमा सो नयाँ फीचर सार्वजनिक गरेको छैन् । तर पनि यो डार्क मोड फीचर केहि प्रयोगकर्ताहरुको लागि उपलब्ध भएको छ । 

फेसबुक मेसेन्जरमा डार्क मोड (Dark Mode) प्रयोग गर्नका लागि तपाईँले सामान्यरुपमा एउटा इमोजी पठाएर गर्न सक्ने सुविधा भने आएको छ ।

प्रयोगकर्ताले मेसेन्जरमा अर्धाकार चन्द्रमाको इमोजी (यस्तो किसिमको:

यस बिषयमा तपाइको प्रतिक्रिया...!