सामसुङले ल्यायो नयाँ अफर ‘पावर अफ टेन’

Posted on: 05 Nov, 2019

कार्तिक १९, काठमाडौँ | आफ्नो स्मार्टफोन पहिलोपटक बजारमा ल्याएको १० वर्ष पूरा भएको अवसरमा सामसुङ कम्पनीले ‘पावर अफ टेन’ नामक अफर बजारमा ल्याएको छ |

यस योजनाअन्तर्गत ग्यालेक्सी नोट टेन/नोट टेन प्लस र एस टेन/एस टेन प्लस खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१ प्रतिशत छुटसहित खरिद गर्न सक्नेछन् |

छुटपछि ग्यालेक्सी बड्स ६९ हजार ९ सय ९० मा खरिद गर्न सकिन्छ। यो योजना ३ नोभेम्बरदेखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागू गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!