यस्तो आइफोन जसको मूल्य मात्रै १ करोड ६० लाख !

Posted on: 16 Dec, 2019

मंसिर ३०, एजेन्सी | आइफोन ११ प्रोको गोल्ड र डायमण्ड एडिसनको १ करोड ६० लाख सुरुवाती मूल्य कायम रहने कम्पनीले जनाएको छ |


कम्पनीका अनुसार आइफोन ११ प्रोको गोल्ड र डायमण्ड एडिसन क्रिसमसका दिन सार्वजनिक हुने भएको हो | उक्त आइफोंनको डेलिभरी संसार भरी निशुल्क हुने कम्पनीले जनाएको छ |

यो मोबाइलको कभरमा सुन मिसाइएको र पछाडि ३ क्यारेटको हिरा जडित गरेको छ भने ३ क्यारेटको हिरा वरिपरि अरू आठ वटा स–साना हिरा राखिएको कारण महंगो भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!