सन् २०१९ मा सर्वाधिक गुगलमा खोजिएका बिषयहरु के-के छन् ?

Posted on: 01 Jan, 2020

पुस १६, एजेन्सी | सन् २०१९ मा गुगलमा सर्वाधिक खोजी गरिएका विषयहरुको सूची सर्च इन्जिन गुगलले सार्वजनिक गरेको  | गुगलमा सर्च गरिएका विभिन्न विधाका शीर्षकहरुलाई गुगलले ग्लोबल लिष्ट अफ टप ट्रेण्डिङ सर्चमा राखेको छ |

यो बर्षमा भारत भर्सेज दक्षिण अफ्रिका भन्ने विषय विश्वभर गुगलमा  धेरै खोजी गरिएको छ | गुगल सर्चको ‘ओभरअल’ क्याटेगोरीको दोश्रो स्थानमा हलिउड अभिनेता क्यामरोन बोएस रहेका छन् | तेश्रो स्थानमा ‘कोपा अमेरिका’र  चौथो स्थानमा ‘बंगलादेश भर्सेस इण्डिया’ भन्ने शीर्षक परेको छ | पाँचौ स्थानमा भने आइफोन ११ सर्वाधिक खोजि गरिएको छ |

सर्वाधिक खोजी गरिएका टप फाइभ विषयहरुः   

Copa America

Notre Dame

ICC Cricket World Cup

Hurricane Dorian

Rugby World Cup

 सबैभन्दा धेरै खोजी गरिएका मानिसहरु 

Antonio Brown

Neymar

James Charles

Jussie Smollett

Kevin Hart

सर्वाधिक सर्च गरिएका फिल्महरु

Avengers: Endgame

Joker

Captain Marvel

Toy Story 4

Aquaman

यस बिषयमा तपाइको प्रतिक्रिया...!