पोर्न फिल्म हेर्नेमा भारत पहिलो देश, अमेरिका कुन स्थानमा छ ?

Posted on: 05 Jan, 2020

एजेन्सी | विश्वमा सबैभन्दा धेरै पोर्न सामग्री हेर्ने मध्ये ७७ प्रतिशत मोबाइल प्रयोगकर्ता रहेको पाइएको छ | एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ |

सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ | भारत मोबाइलबाट पोर्न सामग्री हेर्ने पहिलो स्थानमा परेको छ  | त्यस्तै दोस्रो स्थानमा अमेरिका,तेस्रो स्थानमा रहेको ब्राजिल, बेलायत,र जापान पाँचौं स्थानमा रहेको छ |

सन् २०१३ मा विश्वमा इन्टरनेट पोर्नका दर्शकमध्ये केबल ४० प्रतिशतमात्र मोबाइलबाट हेर्नेहरू थिए | हाल त्यो संख्या दोब्बर भएको छ | तथ्यांक अनुसार पोर्न सामग्री हेर्ने संख्याको मामिलामा एन्ड्रोइड डिभाइस प्रयोगकर्ताको तुलनामा एप्पल डिभाइस प्रयोगकर्ताहरूको संख्या धेरै छ |

अधिकांश पोर्न दर्शकले इन्टरनेटमा पोर्न हेर्नका लागि पोर्न एप नभै पोर्न साइटमा जान इन्टरनेट ब्राउजर कै प्रयोग गर्ने गरेको पाइएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!