सूचना प्रबिधि |


नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै

Posted on July 28, 2019 | views : 1299 |

साउन १२, काठमाडौं । धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।  राष्ट्रिय बाणिज्य बैंकमा २४

Read More

नेपालमा सिसिटिभी फुटेजका दृश्य स्पष्ट देखिने प्रविधि भित्रिँदै

Posted on July 24, 2019 | views : 516 |

सञ्चिता घिमिरे | साउन ८, काठमाडौँ  |   घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहर

Read More

आज दिउसो ३ बजे भारतले पठाउँदैछ 'चन्द्रयान-२', चन्द्रमामा पुगेर यो यानले के गर्छ ?

Posted on July 22, 2019 | views : 1446 |

साउन ६, काठमाडौँ (एजेन्सीको सहयोगमा) | आज छिमेकी मूलुक भारतले चन्द्रयान-2 को लन्च गर्दै छ । नेपाली समय अनुसार आज दिउसो करिव २:५८ बजे (भारतको समय अनुसार २:४३ बजे) उक्त यान लन्च हुँदैछ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ISRO) ले शनिवार चंद्रयान-2 को लन्च गर्ने सम्पूर्ण तयारी पुरा गरेको थियो । (ISRO

Read More

अब युट्युबमा नयाँ फिचर, भिडियो नहेरी गीतमात्र सुन्न पाइने

Posted on July 20, 2019 | views : 997 |

साउन ४, एजेन्सी | भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । यो फिचर प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।&n

Read More

भोलीदेखि बढाउने भनिएको इन्टरनेट शुल्क नेपाल टेलिकमले नबढाउने

Posted on July 16, 2019 | views : 1341 |

असार ३१, काठमाडौँ | नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल नबढाउने भएको छ । सरकारले हालै मात्र इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको थियो । त्यस आधारमा इन्टरनेट सेवा प्रदायकहरुले भोलि १ साउनबाट लागू हुने गरी १३ प्रतिशत महसुल बृद्धिको निर्णय गरेका छन् । तर नेपाल टेलिकमले भ

Read More

भोलीदेखि इन्टरनेट शुल्क बढ्ने, कति बढ्दैछ शुल्क ?

Posted on July 16, 2019 | views : 3526 |

असार ३१, काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो । गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले

Read More

नेपालमै पहिलोपटक बागलुङमा टेलिकमको फाइबर सेवा शुरु

Posted on July 15, 2019 | views : 813 |

असार ३०, गलकोट । नेपाल टेलिकमले देशमै पहिलोपटक बागलुङ बजारबाट आफ्नो सेवालाई पूर्णतः फाइबर तारयुक्त बनाएको छ ।  टेलिकमले बागलुङ बजारमा पहिलोपटक नमूनाका रुपमा आफ्ना सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि (तामाका तार) को प्रयोग हटाई पूर्णतः फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दि होम’ सेवा शु

Read More

खल्तीबाटै अब डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

Posted on July 11, 2019 | views : 918 |

असार २६, काठमाडौं | शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात

Read More

आगामी तीन वर्षमा भक्तपुर देशकै नमूना जिल्ला बन्ने श्रममन्त्रीको दाबी

Posted on July 08, 2019 | views : 534 |

असार २३, भक्तपुर । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता आगामी तीन वर्षभित्रमा अक्षरश पालना पूरा गर्ने बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाको पाँचाँै नगरसभाले पारित नीति, कार्यक्रम तथा बजेट पुस्तिका सार्वजनिक गर्दै उहाँले अञ्जानमा भएका त्रुटिलाई जनताको सु

Read More

अनौठा प्रकृतिका दुइ घटना : युवतीलाई किला घोप्ने र युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने

Posted on July 07, 2019 | views : 2019 |

नारायण ढुङ्गाना, असार २२, काठमाडौँ (रासस) । हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्काे युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने ।  किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा ए

Read More

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Posted on July 05, 2019 | views : 799 |

असार २०, सप्तरी । सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उहाँकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।  हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई आज जिल्ला प्रहरी कार्यालयमा आयोजि

Read More

डोटीमा सर्पले डस्दा एक महिलाको मृत्यु

Posted on July 03, 2019 | views : 800 |

असर १८, डोटी । शिखर नगरपालिका वडा नं १ मा आज अपराह्न सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तका अनुसार  खेतमा काम गरिरहेका समयमा सो नगरपालिका १ कालागाढ बस्ने ४२ वर्षीया जमुनादेवी कार्कीलाई सर्पले डसेपछि उपचारका क्रम

Read More

अपराधीको अनुहार देखेर झुट पक्रिने एआई सिस्टम, ब्रिटेन र भारतमा परिक्षण हुँदै

Posted on July 02, 2019 | views : 926 |

असार १७, काठमाडौँ | सोधपुछको क्रममा अपराधीले झुट बोल्दैछ वा साचो ? अब एक प्रविधिले अनुहारको भावकै आधारमा बताईदिनेछ । लन्डनको स्टार्टअप फेससफ्टले आर्टिफिशियल इन्टेलीजेन्समार्फत यस्तो सिस्टम तयार गरेको छ कि जो मानिसको अनुहारको इमोसनलाई पढेर साचो/झुटो पत्ता लगाउन सक्छ । यसको परिक्षण छिट्टै ब्रिटेन र भा

Read More

स्कुलका विधार्थीलाई लक्षित गरि म्याक्स कनेक्टले ल्यायो 'स्मार्टर' मोबाइल एप, एपबाट नै पढ्न पाइने

Posted on June 28, 2019 | views : 6046 |

असार १३, काठमाडौं । स्कुल लेवलका विधार्थीहरुलाई लक्षित गरि अध्ययन गर्न सहयोग पुग्ने 'स्मार्टर' मोबाइल एप सार्वजनिक भएको छ। म्याक्स कनेक्ट प्रा. लिले संचालनमा ल्याएको मोबाइल एपको एक कार्यक्रमका विच महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शुभारम्भ गरे ।  कक्षा ४ देखि ९ सम्मका विधार्थ

Read More

विप्लब समुहका चार कार्यकर्ता पक्राउ

Posted on June 25, 2019 | views : 801 |

असार १०, रुकुमपश्चिम । नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् ।  त्रिवेणि गाउँपालिका–१ सिन्तुवाङबाट आठबीसकोटका कामीसहित दीर्घराज गहतराज, छविलाल घर्ती र युवा सङ्

Read More

प्रेसमाथि कहीँबाट कुनै खतरा छैन : मन्त्री बाँस्कोटा

Posted on June 21, 2019 | views : 722 |

असार ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा सांसदले उठाउनुभएको प्

Read More

वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च, ११ महिनामा ५०२ को मृत्यु

Posted on June 18, 2019 | views : 1392 |

असार ३, काठमाडौं । वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्याकं छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मान

Read More

नेपाली स्याट–१ आकाशमा छाडियो, नेपाल, जापान र श्रीलङ्काका लागि आजको दिन अविष्मरणीय

Posted on June 17, 2019 | views : 1167 |

असार २, काठमाडौँ | नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई आज अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो ।  डेढ महीन

Read More

लोकसेवाको अनलाइन फर्म भर्ने सिस्टममा समस्या, सुधार गर्दै आयोग

Posted on June 17, 2019 | views : 8563 |

असार २,काठमाडौं । लोकसेवा आयोगको परिक्षाका लागि आवेदन दिने अनलाइन सिस्टममा समस्या आएको छ । अनलाइन सिस्टममा समस्या आएपछि फारम भर्न चाहनेहरू मर्कामा परेका छन् ।  आयोगको www.psconline.psc.gov.np/ वेबसाइट छिन् छिनमा खुल्ने र बन्द हुने गरेको छ । लग इन गरेकाहरुको पनि विवरण भर्न सकेका छैनन् । फारम भर्

Read More

प्रदेश नं १ मा ४२ अर्बको बजेट सार्वजनिक

Posted on June 16, 2019 | views : 997 |

असार १, विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिनुभएको छ । कूल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत,

Read More

इन्टरनेटमा अंकुशः सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनु पर्ने

Posted on June 16, 2019 | views : 978 |

असार १, काठमाडौं । इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामाग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ । धेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा

Read More

दाङका एक युवकले अमेरिका जाने सपनामा ७५ लाख डुबाएर १७ महिना जेल परे

Posted on June 15, 2019 | views : 3606 |

 जेठ ३२, काठमाडौं  । दाङका एक युवकले अमेरिका जाने सपनामा ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले

Read More

बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई एक करोड अनुदान प्रदान

Posted on June 14, 2019 | views : 865 |

 जेठ ३१,गलकोट  । कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई रु एक करोड अनुदान प्रदान गरिइएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङले ती दुबै जिल्लाका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित ३७ वटा साना तथा मझौल

Read More

मिडिया विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

Posted on June 12, 2019 | views : 715 |

 जेठ २९, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताउनुभ

Read More