पुस १, काठमाडौँ | सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा
Read Moreमंसिर २९, एजेन्सी | दक्षिण कोरियाली स्मार्ट फोन् कम्पनी सामसङको नयाँ ग्यालेक्सी एस–२१ सिरिज अर्को वर्ष सार्वजनिक गर्ने भएको छ | सामसङलेएस–२१ प्लस मोडल सहित फिचर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् | नयाँ ग्यालेक्सी एस–२१ मोडलमा निकै सानो बिजेल्स रहेको छ | उक्त बिजेल्स फोनक
Read Moreमंसिर २९, एजेन्सी | सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूचीको पहिलो नम्बरमा टिकटक परेको छ | यसअघि सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरु मध्ये फेसबुक पहिलो नम्बरमा रहेको थियो | उक्त एप फेसबुकलाई पछि पार्दै टिकटकले पहिलो स्थान ओगटेको एप विश्लेषण गर्ने कम्पनी एप ए
Read Moreमंसिर २६, काठमाडौँ | रियलमीले २०२० मा ७ स्मार्टफोन नेपाल भित्राएको छ | कम्पनीले रियलमी–सी३, रियलमी–सी११, रियलमी–सी१२, रियलमी–सी१५, रियलमी–६, रियलमी–६आइ, रियलमी–७ र रियलमी–७आइ गरी ८ स्मार्टफोन सार्वजनिक गरेको हो | रियलमीका १३ हजारदेखि ३६ हजारसम्मका फोन नेपाली बजारमा उपलब्ध रहे
Read Moreमंसिर २५ , काठमाडौं | सामजिक सञ्जाल म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ | अहिले विश्वका फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जर प्रयोगकर्ताले समस्या आएको बताएका हुन् | यधपी अहिले सम्म फेसबुक तथा इन्स्टाग्रामले आफ्नो म्यासेन्जरमा केभएको हो भन्ने बारेमा केहि बताएका छैनन् | नेपाली समयअनुसार करिब सवा तीन
Read Moreमंसिर २३, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ । चार वर्ष अर्थात् २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको छ । शुरुआती चरणमा स्याटेलाइन राख्ने आह्वान गरिएको अन्तर्राष्ट्रिय आशयपत्रमा सबै जिम्मा एकै कम्पनीलाई दिने तयारी भ
Read Moreमंसिर २३, काठमाडौँ | सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ। ती द
Read Moreमंसिर २२, काठमाडौँ | एप्पलले आफ्ना नयाँ आइफोनमा फेरि अर्को समस्या देखा परेको बताएको छ | एप्पलले आफ्ना आइफोन ११ को नयाँ उत्पादनका डिस्प्लेमा समस्या देखिएको स्वीकार गरेको अमेरिकी म्यागजिन फोर्ब्सले जनाएको छ | एप्पलको आइफोन १२ मा धेरै समस्या देखिएको गुनासो आएपछि एप्पलले ती बिग्रिएको आइफोनहरू साटिदिने घ
Read Moreमङ्सिर १९, काठमाडौँ । विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पुर्याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकम https://www.dhansar.com/ को शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र सङ्गीतलाई
Read Moreमङ्सिर १५, काठमाडौँ | नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो । मोबाइल सेवाको विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक
Read Moreमङ्सिर १०, नयाँदिल्ली (रासस/एपी)। भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ । प्रतिबन्धित ए
Read Moreमंसिर १०, काठमाडौँ | चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा नयाँ फोन ल्याएको छ | रियलमी–७ र रियलमी–७आई दुई वटा स्मार्टफोन नेपाली बजारमा ल्याएको हो | ५ हजार एमएएच ब्याट्री क्षमता रहेको छ उक्त मोबाइलको ३० वाटको फास्ट चार्जिङ सुविधा रहेको छ भने ६४ मेगापिक्सलको वाइड एंगल क्यामरा रहेको छ | रियल
Read Moreमंसिर ६, एजेन्सी | सन् २०२० मा पासवर्ड म्यानेजर कम्पनी नर्दपासले सबैभन्दा कमजोर पासवर्ड सार्वजनिक गरेको छ | योसँगै पासवर्ड ह्याक गर्न कति समय लाग्ने गरेको छ भन्ने विवरण समेत सार्वजनिक गरेको छ | प्रयोगकर्ताले सजिलो पासवर्ड प्रयोग गर्ने गरेको रिपोर्टमा उल्लेख छ | तर यस्ता सजिला पासवर
Read Moreमंसिर ६, काठमाडौँ | संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ | यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ | संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस
Read Moreमंसिर २, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसङले दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ | सामसङ ग्यालेक्सी एम ४२ र एम १२ एस सार्वजनिकको तयारी भइरहेको कम्पनीले जनाएको छ | कम्पनीका अनुसार यी दुई स्मार्टफोनका लागि काम गरिरहेको छ | दक्षिण कोरियाली टेक्नोलोजी कम्पनी दिग्गजले एम सिरिजका धेरै स्मार्
Read Moreमंसिर २, एजेन्सी | विश्वभरी फैलिएको कोरोना भाइरस विरुद्धको खोप निर्माणमा लागेका कम्पनीहरुमाथि साइबर हमलाको प्रयास भएको छ | उनीहरुको डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरु लागिरहेको माइक्रोसफ्टले जनाएको छ | माइक्रोसफ्टका अनुसार भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर
Read Moreकार्तिक २८, काठमाडौँ | गुगलले फोटोको ‘फ्रि स्टोरेज’ सुविधा हटाउने भएको छ | गुगल फोटोले अर्को वर्षको जुन १ देखि उच्च फोटोहरुका लागि फ्रि स्टोरेज सुविधा नदिने भएको हो | पाँच वर्षअघि गुगलले फोटोहरु सुरक्षित गर्न गुगल फोटो एप सुरु गरेको थियो | जसमा फ्रि स्टोरेज सुविधा थियो र प्रयोगकर्त
Read Moreकार्तिक २३, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसङले नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए१२’ बजारमा ल्याउने भएको छ | एक रिपोर्टअनुसार सामसङ ग्यालेक्सी ए१२ सर्टिफिकेसन साइटमा देखाएकोले कम्पनीले उक्त फोन बजारमा लञ्च गर्न लागेको बताइएको छ | कम्पनीले यसबारे आधिकारिक जानकारी भने गरेको छैन | यो स्मार्टफोन ग्याल
Read Moreकार्त्तिक २०, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)का अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन हुनुभएको छ । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनका रुपमा रहेको सङ्घको आगामी दुईवर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध विर्चाचित भएका हुन् । सङ्घका उपाध्यक्षमा क्लासिक टेकका प्रमेश
Read Moreकात्तिक १९, काठमाडौँ । हिजोआज प्राय मानिसहरू डुअल सिम लाग्ने फोन चलाउने गर्दछन् । एउटै मोबाइल फोनमा दुईवटा ह्वाट्सएप अकाउन्ट कसरी चलाउने ? भनेर जानकारी खोजिरहनु भएको छ भने तपाइको लागि यो जानकारी महत्वपूर्ण हुन् सक्छ । एकै मोबाइलमा रहेको दुईवटै नम्बरबाट ह्वाट्सएप चलाउन सकिन्छ । यसका लागि
Read Moreकात्तिक १४, वासिङ्टन (रासस-एएनआई) : फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ । थप गर्न लाग
Read Moreकात्तिक ८, काठमाडौं । विद्यालयस्तरको खगोल विज्ञानसम्बन्धी एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले दुई वटा अवार्ड हात पारेको छ । यस वर्ष सञ्चालित ‘ग्लोबल ई–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’मा नेपालका लागि सेन्ट जेभियर्स कलेज माइतिघरका राहुल रञ्जन साह र क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर को
Read Moreकात्तिक ३, भक्तपुर । अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोना गिरीको परीक्षा नै छुट्यो । दिउँसो २ बजे विद्युत् प्राधिकरण थिमि शाखाले विनासूचना विद्युत् लाइन काटेपछि परीक्षा दिँदै गरेकी छात्राको परीक्षा नै अड्कियो । हतारहता
Read Moreकात्तिक २, काठमाडौँ | कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ), एक अग्रणी गैर नाफा मुलक संस्था हो जसले जैविक विविधता संरक्षण र आर्थिक विकासलाई प्रवर्धन गरी रहेका छन् । कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युन
Read More