सूचना प्रबिधि |


महोत्तरीमा घाँटी थिचेर एक युवकको हत्या

Posted on September 14, 2019 | views : 2123 |

भदौ २८, जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव पाइएको हो ।

Read More

यी हुन् तीव्र गतिको इन्टरनेट भएका देश, कुन स्थानमा पर्छ नेपाल ?

Posted on September 13, 2019 | views : 1937 |

भदौ २७, काठमाडौं | विश्वको इन्टरनेट स्पीडको विश्लेषण तथा परीक्षण गर्ने कम्पनी उक्लाले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वमा मोबाइल तथा ब्रोडब्याण्ड इन्टरनेटको गतिमा उल्लेख्य रुपमा वृद्धि भैरहेको छ । स्पीडटेष्ट ग्लोबल इन्डेक्स नामक रिपोर्टअनुसार विश्वमा मोबाइल इन्टरनेटको स्पीडमा २१.४ प्रतिशत

Read More

७ वटा क्यामरा भएको स्मार्टफोन ल्याउँदैछ हुवावे, सेल्फी क्यामरा मात्रै ३ वटा

Posted on September 05, 2019 | views : 2315 |

भदौ १९, एजेन्सी | चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन आगामी १९ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । जर्मनीको म्युनिखमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ । त्यस अवसरमा हुवावेले तीन प्रकारका स्मार्टफोन लञ्च गर्न

Read More

भविष्यमा प्लेनलाई एयरपोर्ट नै नचाहिने !

Posted on September 02, 2019 | views : 2010 |

भदौ १६, एजेन्सी | यसलाई ‘टिल्ट–रोटोर’ नाम दिइएको छ । तर ती हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । शक्ति राष्ट्रका सेनाले लामो समयदेखि तिनलाई उडाइरहेका थिए । अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने बाटोमा छ । यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूक

Read More

ट्वीटरकै सीईओको अकाउन्ट ह्याक भएपछि...

Posted on August 31, 2019 | views : 2194 |

भदौ १४, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो ।  यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्

Read More

एप्पलले तीनवटा नयाँ आइफोन सार्वजनिक गर्दै, के के छन् फिचर्स ?

Posted on August 31, 2019 | views : 2904 |

भदौ १४, एजेन्सी | एप्पलले आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्नकोलागी औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । आगामी सेप्टेम्बर १० मा आफ्ना तिन नया फोन आगामी सेप्टेम्बर १० मा  सार्बजनिक गर्ने भएको छ | एप्पलले भनेको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स

Read More

लाइसेन्स नवीकरण र ओटीटीले घटेको टेलिकमको नाफा फोरजीले बढाउने दाबी

Posted on August 30, 2019 | views : 2227 |

भदौ १३, काठमाडौँ | नेपाल टेलिकमले आफ्नो आम्दानी र नाफा घट्नुमा मोबाइल सेवाको अनुमति पत्र नविकरण र ओभर दी टप (ओटीटी) सेवा कारक रहेको स्पष्टिकरण दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणहरूमा कम्पनीका प्रमुख वित्तीय सूचकाङ्कहरूको अवस्थालाई प्रष्ट्याउन आवश्

Read More

नयाँ मेसेजिङ एप ल्याउँदैछ फेसबुक

Posted on August 29, 2019 | views : 2256 |

भदौ १२, एजेन्सी | सामाजिक संजाल कम्पनि फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् । उक्त एपको नाम Threads हुने बताइएको छ । इन्स्टाग्रामको सिस्टम एपको रुपमा यो मेसेजिङ एपलाई फेसबुकले पेश गर्ने

Read More

नेपाल टेलिकमले ल्यायो सहुलियत दरमा इन्टरनेट सेवा, प्रति एमबी ३ पैसा

Posted on August 28, 2019 | views : 5890 |

भदौ ११, काठमाडौँ | नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर

Read More

फेदोर रोबोट सफलतापूर्वक अन्तरिक्ष केन्द्रमा अवतरण

Posted on August 27, 2019 | views : 1914 |

भदौ १०, एजेन्सी | रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा मङ्गलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो ।  फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्द

Read More

कक्षा १० को डीजिटल पाठ्य सामाग्री विद्यार्थीमाँझ लोकप्रिय बन्दै

Posted on August 27, 2019 | views : 2821 |

भदौ १० काठमाडौं । पछिल्लो समय विद्यार्थीमाझ डिजिटल प्रविधियुक्त पाठ्यक्रम प्रति आकर्षण बढ्दै गएको पाइएको छ। इन्टरसफ्ट इन्साईड प्रा.लि.ले बनाएको कक्षा १० का गणित, विज्ञान र अतिरिक्त गणित विषयहरुको श्रव्य, दृश्य सहितको डिजिटल पाठ्य सामाग्रीमा विद्यार्थीको आकर्षण देखिएको छ।  १६ र ३२ जिवीको मेमोरी

Read More

ओखलढुङ्गामा बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता

Posted on August 24, 2019 | views : 2851 |

भदौ ७, ओखलढुङ्गा । ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् । भदौ १ गते स

Read More

श्रीमती र छोरा जलाउने पक्राउ

Posted on August 20, 2019 | views : 2332 |

भदौ ३, धादिङ (रासस) । धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाई जलाएर मार्न खोजेको आरोपमा आज बिहान प्रहरीले पक्राउ गरेको छ ।  लम्सालले गए राति धन्सारभित्र थुनेर २४ वर्षीया श्रीमती विमला दराई लम्साल र १५ महीनाको छोरा जेनिसलाई तारपिन तेल खन्याएर आगो लगाई

Read More

हुवावेले ल्यायो आफ्नै म्याप सर्भिस, गुगल म्यापलाई टक्कर

Posted on August 18, 2019 | views : 2118 |

भदौ १, एजेन्सी | चिनिाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो । हुवावेको यस अपरेटिङ सिस्टमले गुगलको एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । आवश्यक परेको बेला हुवावे जुनसुकै बेला एन्ड्रोइडबाट आफ्नै अपरेटिङ सिस्टममा सिफ्ट गर्न स

Read More

सामसङ नोट टेनको बुकिङ खुल्यो, नेपाल बाटै बुकिङ गर्न सकिने, कति पर्छ मूल्य ?

Posted on August 14, 2019 | views : 2739 |

साउन २९, काठमाडौं | दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल ल्याएको छ। विश्वबजारमा एकैपटक अगष्ट २३ देखि उपलब्ध हुने नोट टेनको बुकिङ नेपालमा पनि खुलेको छ। सामसङले नेपालबाटै बुकिङ गर्न सकिने जानकारी दिएको छ। कम्पनीका अनुसार अनलाइन तथा सामसङको स्टोरबाट फोनको बुकिङ ग

Read More

नेपाल टेलिकमको ८७ देशमा रोमिङ सेवा, शुल्कमा एकैचोटी भारी छुट

Posted on August 12, 2019 | views : 3565 |

साउन २७, काठमाडौँ | नेपाल टेलिकमले हाल विश्वभरका ८७ मुलुकमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका १९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो ।  तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट

Read More

इन्स्टाग्राम ह्याकरले पाए ३४ पटक ३२ लाख रुपैयाँ पुरस्कार

Posted on August 12, 2019 | views : 2043 |

साउन २७, एजेन्सी  | अहिलेको समयमा  साइबर आक्रमण तथा ह्याकिङ विश्वभर नै ठूलो समस्या बनिरहेको छ । अझ फेसबुकलगायतका कम्पनीहरुले प्रयोगकर्ताका डाटा आफ्नो मुनाफाका लागि तेस्रो पक्षलाई बेच्ने कार्यले गर्दा यो समस्या झनै विकराल बन्दै गइरहेको छ ।  साइबर अपराधी अर्थात् ह्याकरका लागि संगठित अपर

Read More

सामसुङले १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदै

Posted on August 11, 2019 | views : 2168 |

साउन २६, एजेन्सी  | बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन् । यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन् । बढीभन्दा बढी मेगापिक्सेलवाला क्यामराको यो दौड य

Read More

पब्जी खेल्नेहरुको लागि गज्जबको आइडिया, यसो गर्नुस् गेम खेल्दा कसैले डिस्टर्ब गर्दैन

Posted on August 10, 2019 | views : 2649 |

टिप्स | आज हामी तपाईलाई यो लेखमा पब्जी लभरहरुको लागि निकै आवश्यक टिप्स बारे जानकारी दिन गईरहेका छौं ।  कयौं पटक यस्तो हुन्छ कि जब तपाई आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहनुभएको हुन्छ तब कसैको फोन कल आउँछ । यसको साथै कुनै संदेश आउँछ वा कुनै नोटिफिकेशन आउँछ । यति मात्र होइन कहिले-काही पब्जी खेल्दै गर

Read More

हुवावेको हार्मोनीओएस सार्वजनिक

Posted on August 09, 2019 | views : 5762 |

साउन २४, डोङगुआन, चीन (रासस-एएफपी)  । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइ

Read More

१ इन्चको मात्र स्क्रिन भएको विश्वको सबैभन्दा सानो ल्यापटप

Posted on August 05, 2019 | views : 1982 |

साउन २०, एजेन्सी  | विश्वको सबैभन्दा सानो आकारको ल्यापटप जसको १ इन्चको मात्र  स्क्रिन  छ  |  सुन्दैमा अनौठो जरुर लाग्छ  जुन विश्वको सबैभन्दा सानो आकारको ल्यापटप हो  एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल

Read More

मोबाइलको लत: ‘गेमिङ डिसअर्डर’को खतरा

Posted on August 05, 2019 | views : 2241 |

साउन २०, काठमाडौं । के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ ।  मोबाइल गेममा बच्चाहरू लिप्त ह

Read More

आफ्नै स्मार्टफोन बजारमा ल्याउँदै ‘टिकटक’

Posted on August 04, 2019 | views : 2201 |

साउन १९,  एजेन्सी  | ५० करोड प्रयोगकर्तासँगै सबैभन्दा तीव्र गतिमा प्रयोगकर्ता आकर्षित गरिरहेको टिकटक निर्माण गर्ने कम्पनी बाइट डान्सले आफ्नै ब्राण्डको स्मार्टफोन बजारमा ल्याउने भएको छ | भिडियो शेयरिङ एप टिकटकको शानदार प्रदर्शन पछि टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको हो

Read More

सुनको भाउले अहिलेसम्मकै रेकर्ड तोड्यो, कति पुग्यो ?

Posted on August 04, 2019 | views : 3548 |

 साउन १९, काठमाण्डौ । आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ न

Read More