सूचना प्रबिधि |


‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

Posted on December 23, 2018 | views : 1777 |

पुस ८, काठमान्डौ (रासस) |  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताउनुभएको छ ।  बैङ्किङ, फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालले आज यहाँ आयोजना गरेको डिजिटल प्रविधिले मानव जीवनमा ल्याएको परिवर्तन विषयक कार्यक्रममा उहाँले डिजि

Read More

कर्णालीमैत्री कानुनी निर्माण प्राथमिकता

Posted on December 22, 2018 | views : 1647 |

 पौष ७, जुम्ला । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीमैत्री कानुन निर्माणका लागि रारा कन्फ्रेन्स गर्ने तयारी भइरहेको बताएका छन् । उनले कर्णालीको रारातालमा मुलुककै कानुन विज्ञ र कर्णाली प्रदेशका जनप्रतिनिधी भेला गराएर कर्णालीमैत्री कानुनको सन्देश विश्वभर

Read More

फेसबुकमा भाइरस आक्रमण बढ्दै, तपाईको अकाउन्ट सुरक्षित छ कि छैन ? यसरी थाहा पाउनुस्

Posted on December 22, 2018 | views : 2063 |

पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा फसिरहेको सोसल मिडिया प्लेटफर्म फेसबुकको सुरक्षा संकट झनै गहिरिएको छ । पछिल्लोपटक फेसबुकमा भाइरस आक्रमण भएको र त्यसका कारण ६८ लाख प्रयोगकर्ताका तस्वीरहरु असुरक्षित बनेको बताइएको छ । फोटो बगले थर्ड पार्टी एपको सहयोगमा प्रयोगकर्ताले अपलोड गरेका तर पोष्ट नगरेका तस्व

Read More

अब मोबाइलमा नेपाली टाइप गर्न नेपाली पात्रोको नेपाली किबोर्ड

Posted on December 21, 2018 | views : 2651 |

पुस ६, काठमाडौं | केही पहिलेसम्म अंग्रेजीमा लेख्न नसके पनि रोमनमा फेसबुकमा स्टाटस लेख्नेहरु निकै धेरै थिए । तर, अब फेसबुकजस्ता सामाजिक सन्जाल तथा मेसेन्जरहरुमा देवनागरी लिपीमा नै आफ्ना स्टाटस तथा सन्देश लेख्नेहरु बढेका छन् । यस्तो सम्भव मोबाइलको किबोर्डलाई नेपाली युनिकोडमा लेख्न सक्ने बनाउने सफ्टवेय

Read More

आज डिसेम्बर २१ अर्थात् वर्षको सबैभन्दा छोटो दिन

Posted on December 21, 2018 | views : 1861 |

पुस ६, काठमाडौँ | गुगलले हरेक विशेष दिनलाई डुडल बनाएर मनाउँछ । यसै सिलसिलामा गुगलले आज विन्टर सोल्सटाइस २०१८ लाई आफ्नो डुडल बनाएको छ । वर्षको सबैभन्दा छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ र आज डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो मानिन्छ । यसको अर्थ यो

Read More

मोबाइल ह्यांग भएर हैरान हुनुहुन्छ ? यस्तो गर्नुस् कहिल्यै ह्यांग हुदैन

Posted on December 20, 2018 | views : 9604 |

एजेन्सी | तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समेत हुने गर्दछ | मोबाइल ह्यांग कसरी गर्ने त ? तरीका थाहा नभएकै कारण हामी ठगीरहेका हुन्छौ | अब ठ

Read More

यी हुन् सबैभन्दा कमजोर पासवर्ड, विज्ञहरु भन्छन् यी २५ पासवर्ड राख्दै नराख्नुस्

Posted on December 20, 2018 | views : 2751 |

यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो । वर्षको सबैभन्दा कमजोर पासवर्डको सूचिमा १२३४५६ सबैभन्दा अगाडि रहेको छ । १२३४५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो । त्

Read More

यी हुन् सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु, नेपाल कति औं नम्बरमा ? हेर्नुहोस्

Posted on December 20, 2018 | views : 2129 |

विश्वको इन्टरनेट स्पिड पछिल्लो समयमा वृद्धि हुँदै गएको रिपोर्टले देखाएको छ । स्पिडटेष्ट डट नेटले प्रकाशित गरेको सन् २०१८ को विश्वको इन्टरनेट गतिको प्रतिवेदनले विश्वमा मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्ड दुवै इन्टरनेटको डाउनलोड तथा अपलोड स्पिडमा वृद्धि भैरहेको देखाएको हो । स्पिडटेष्ट इन्टेलिजेन्स नामक डा

Read More

लेनोभोले ल्यायो १२ जिबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन, अरु के-के छन् फिचर्स ?

Posted on December 19, 2018 | views : 1714 |

चिनियाँ कम्पनी लेनोभोले १२ गिगाबाइट क्षमताको र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । मंगलबार चीनमा आयोजित विशेष समारोहबीच लेनोभोले दुईवटा स्मार्टफोन सार्वजनिक गरेको हो । त्यसमा लेनोभो जेड फाइभ एस र जेड फाइड प्रो-जिटी रहेका छन् । Z5s मा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । अर्थात् यस

Read More

बाँकेको खजुरामा मोबाइल एप्स् सेवा सञ्चालन

Posted on December 19, 2018 | views : 1406 |

पुस ४, नेपालगञ्ज | घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी बाँकेको खजुरा गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ ।  एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश

Read More

बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध

Posted on December 18, 2018 | views : 1908 |

पुस ३, बैतडी | गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो ।  कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध

Read More

सामसुङले ग्यालेक्सी s10 बजारमा ल्याउदै, के-के छन् फिचर्स (मुल्यसहित)

Posted on December 15, 2018 | views : 1758 |

मङ्सिर २८, काठमाडौं | सन् २०१९ मा बजारमा ल्याउने आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनको तयारी सामसुङले गरिरहेको छ । पछिल्ला केही हप्तायता सामसुङ ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् । सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन

Read More

नेपाल टेलिकमको इन्टरनेट मूल्य घटाउने सरकारको घोषणा

Posted on December 14, 2018 | views : 1630 |

मंसिर २८, काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपभोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन्। नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ। टेलि

Read More

हुवावेकी कार्यकारी अधिकृतलाई अदालतबाट जमानत

Posted on December 12, 2018 | views : 2867 |

मङ्सिर २६, भ्यानकुभर | क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ पर्नुभएकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो ।  अदालतले मेङमाथि ७५ लाख

Read More

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक, के-के छन् विशेषता ? (विशेषता र मुल्यसहित)

Posted on December 06, 2018 | views : 2163 |

मङ्सिर २०, काठमाडौं | नोकिया ब्राण्डको एचएमडी ग्लोबल कम्पनीले नोकिया ८.१ स्मार्टफोन लञ्च गरेको छ । नोकिया एक्स सेभेन स्मार्टफोनको ग्लोबल भेरिएन्टको रुपमा यो स्मार्टफोन कम्पनीले ल्याएको हो । दुबईमा आयोजित एक विशेष कार्यक्रममा यो नयाँ एन्ड्रोइड स्मार्टफोन लञ्च गरिएको छ । नोकिया ८.१ मा ४ जिबीको र्‍याम

Read More

फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता !

Posted on December 06, 2018 | views : 1680 |

मङ्सिर २०, हुम्ला | हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् ।  सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बत

Read More

ओप्पोको R17 Pro: तीन रियर क्यामरा र ८ जीबी र्याम सहित नेपालमा लन्च हुँदै

Posted on December 05, 2018 | views : 2082 |

मङ्सिर १९, काठमाडौँ | Oppo R17 Pro स्मार्टफोन भारतमा लन्च भएसंगै नेपालमा पनि छिट्टै लन्च हुने विश्वास गरिएको छ । नेपाल स्थित ओप्पोले जनाए अनुसार नेपालमा पनि यो फोन छिट्टै लन्च गर्ने तयारी हुँदैछ । ओप्पो आर-17 प्रो सबैभन्दा पहिले चीनको बजारमा लन्च गरिएको थियो । यो फोनमा ओप्पोको सुपर VOOC फ्लास चार्ज

Read More

सामसुङले फाइभ जी स्मार्टफोन ल्याउँदै

Posted on December 05, 2018 | views : 1644 |

स्मार्टफोन जाएन्ट सामसुङले सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिभित्रै आफ्नो पहिलो व्यवसायिक फाइभ जी स्मार्टफोन ल्याउने घोषणा गरेको छ । अमेरिकी टेलिकम कम्पनी भर्जनसँगको सहकार्यमा फाइभ जी स्मार्टफोन ल्याउने घोषणा सामसुङले गरेको हो । आगामी हप्ता हुने क्वालकोम सम्मेलनका क्रममा भर्जन र सामसुङले औपचारिक रुप

Read More

चार लेन्स क्यामेरा भएको स्याओमी रेडमी नोट-६ प्रो नेपाली बजारमा (मूल्य सहित)

Posted on December 04, 2018 | views : 2310 |

मङ्सिर १८, काठमाडौँ | अन्तर्राष्ट्रिय प्रविधिमा अग्रणी स्याओमीले पहिलोपटक नेपाली बजारमा क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो ल्याएकोछ । सर्वाधिक लोकप्रिय रेडमी नोट फाइव एआई लाई अपग्रेड गरी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा आएको हो । यसमा १९:९ नट्च सहितको डिस्प्ले, डुअल सेल्फी क्यामेरा र थप सु

Read More

धुलिखेलमा फ्रि वाइफाइ

Posted on December 03, 2018 | views : 1596 |

मङ्सिर १७, काभे्रपलाञ्चोक | धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो ।  नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भन्नुभयो, “धुलिख

Read More

मोबाइल हरायो ? मोबाइल १ मिनेटमै यसरी पत्ता लगाउनुहोस्

Posted on November 23, 2018 | views : 2687 |

के तपाइ मोबाइल हराएर चिन्तित हुनुहुन्छ? यदी त्यसो हो भने अब यसरी १ मिनेटमै पत्ता लगाउनुहोस् तपाँइको मोबाइल कसले लग्यो भनेर। यो जानकारी सबैको लागि निकै नै महत्वपूर्ण रहेको छ किनकी अहिले हाम्रो दैनिक जीवनमा मोबाइल हामीलाई नभइ नहुने चीज जस्तै बनेको छ। मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबे

Read More

आइफोन एक्स आरको मूल्य घट्ने

Posted on November 23, 2018 | views : 1720 |

मङ्सिर ७, काठमाडौं | एप्पलले लञ्च गरेको एक महिनामै आइफोन एक्स आरको मूल्य कटौती गर्ने तयारी गरेको छ । समाचार अनुसार जापानमा आइफोन एक्स आरको मूल्य घटाउने तयारी एप्पलको रहेको छ । यदि यस्तो निर्णय भएमा एक महिनामै मूल्य घटाइएको एप्पलको पहिलो आइफोन हुनेछ । वालस्ट्रिट जर्नलको रिपोर्ट अनुसार आइफोन एक्स आरको

Read More

यी हुन् सबैभन्दा कम मूल्यका स्मार्टफोन, कुनको मुल्य कति ? हेर्नुहोस्

Posted on November 20, 2018 | views : 2186 |

स्मार्टफोन भन्नासाथ हुनेखानेहरुले मात्र बोक्ने महंगो फोन मानिथ्यो कुनैबेला । स्मार्टफोनका अग्रणीहरु एप्पल र सामसुङका स्मार्टफोन बोक्न चार सय डलर अर्थात् करिव ४० हजार रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्दथ्यो । तर, अहिले त्यस्तो अबस्था छैन् । बजारमा १० हजार रुपैयाँभन्दा कम मूल्यमा भनेजस्ता स्मार्टफोन पाइन

Read More

नयाँ आइफोनहरुको नेपाली बजार मूल्य: कुन मोडलको कती ? (विशेषता र मुल्यसहित)

Posted on November 20, 2018 | views : 3369 |

एप्पलले यहि वर्षको सेप्टेम्बरमा तीन वटा नयाँ आइफोनका मोडलहरु सार्वजनिक गरेको थियो | ती मोडलहरु थिए आइफोन XS, आइफोन XS म्याक्स र आइफोन XR | विश्व बजारमा केहि समय देखि नै उपलब्ध भइसकेका यी मोडलहरु हाल सम्म पनि नेपाली बजारमा आधिकारिक रुपमा आइसकेका छैनन् | नेपालका लागि आधिकारिक रुपमा इभोस्टोरले एप्पलका

Read More