सूचना प्रबिधि |


रावाबेंशी गाउँपालिकामा डिजिटल बोर्ड

Posted on August 02, 2018 | views : 3061 |

चिसाङ शेर्पा | साउन १७, खोटाङ | रावावेसी गाउँपालिकाले आजबाट विधुतीय डिजिटल बोर्ड प्रयोगमा ल्याएको छ । गाउँपालिकाको एक नम्बर वडा कुभिण्डे पुछार हरमटारमा भाडामा बस्दै आएको गाउँपालिकाको कार्यालयमा आजदेखी डिजिटल बोर्ड प्रयोगमा ल्याएको हो । आठ गाउँपालिकामध्येमा रावाबेंशीले सबैभन्दा पहिला डिजिटल बोर्ड राख

Read More

नेपाल टेलिकमका सबै रिचार्ज कार्ड अब ‘नमस्ते रिचार्ज’ ब्राण्डमा

Posted on July 31, 2018 | views : 1476 |

साउन १५, काठमाडौ। नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्राण्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्

Read More

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

Posted on July 26, 2018 | views : 1648 |

साउन १०, काठमाडौँ (रासस) | सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ ।  मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उप

Read More

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सनुभयो ? अपनाउनुस् यो ५ स्टेप

Posted on July 26, 2018 | views : 4961 |

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सदाँ मोबाइल पसलसम्म पुग्नु पर्ने बाध्यता सायद तपाईले भोग्नु भएको होला। सुरक्षाको लागि राखेको पासवर्ड बिर्सेर यसरी दुख पाउनु पर्ने आवश्यकता भने छैन। केवल ५ स्टेपमा तपाइले आफ्नो मोबाइलको लक खोल्न सक्नुहुन्छ। स्टेप १: मोबाइल स्वीच अफ गर्नुहोस्। rest android mobile 24

Read More

ताप्लेजुङमा विद्युत् र इन्टरनेट सेवा ठप्प हुँदा सेवाग्राहीलाई समस्या

Posted on July 22, 2018 | views : 1592 |

साउन ६, ताप्लेजुङ | जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन् । शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन् ।  केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ खण्डमा आएको खराबीका कारण श

Read More

तपाईको मोबाइल अत्याधिक तात्छ ? सावधान ! यस्तो नोक्सान हुन्छ, कसरी चिसो बनाउने ?

Posted on July 21, 2018 | views : 3256 |

स्मार्टफोनको प्रयोग केवल टेलिफोन सम्बादमा मात्र सिमित छैन् । स्मार्टफोन बहुउपयोगी डिभाइस भएको जसलाई हामी इन्टरनेट चलाउन, गेम खेल्न, तस्वीर तथा भिडियो खिच्न, आवाज रेकर्ड गर्न पनि प्रयोग गर्दछौं । बिभिन्न प्रयोजनमा दिनमा हामी घण्टौं स्मार्टफोन प्रयोग गरिरहेका हुन्छौं । उपभोक्ताका यही आबश्यकतालाई दिँदै

Read More

मुगुको माग्री गाँउमा टेलिफोन

Posted on July 21, 2018 | views : 2411 |

बिश्वले सञ्चार क्षेत्रमा निकै अधि बढी रहेको समयमा मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका अन्तरगत माग्री गाँउमा भिसीआर टेलीफोन बाट प्रति मिनेटको रु ५ कादरले स्थानिय बासी छेवाङ्गदोर्जे लामा पिसीओ सिस्टममा टेलीफोन चलाउदै ।  तस्बीर: दान बहादुर बुढा | मुगु

Read More

खोटाङको साकेला र दिप्रुङमा ईन्टरनेट जडान अन्तिम चरण

Posted on July 21, 2018 | views : 1374 |

चिसाङ शेर्पा | साउन ५, खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ईन्टरनेट जडानको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकालाई सञ्चारसँग नजिक र दैनिक कामकाज गर्नमा सहजताका लागि गाउँपालिकाले ईन्टरनेट जडानको काम समापन विन्दुमा पुर्याएको हो । भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा बढीमा दुईदिनमा गाउँप

Read More

गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

Posted on July 20, 2018 | views : 1520 |

साउन ४, भद्रपुर | झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पु¥याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ ।  स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाब

Read More

सामसङको ग्यालेक्सी जेफोर बजारमा, यस्ता छन् विशेषता, मुल्य कति पर्छ ?

Posted on July 20, 2018 | views : 2999 |

साउन ४ । सामसङको ग्यालेक्सी जे फोर स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । विशेष फिचर रहेको ग्यालेक्सी जे फोर फोन मध्यमवर्गका समूहबीच विशेष रुपमा स्थापित हुने विश्वास सामसङले गरेको छ ।  युनिक एड्भान्स मेमोरि म्यानेजमेन्टको साथ यो स्मार्टफोन उपलब्ध रहेको छ । यस सुविधा बाट तस्बिर, भिडियो, सामाज

Read More

गुगललाई साढे ५ खर्बको जरिवाना, यस्तो छ कारण

Posted on July 19, 2018 | views : 1877 |

साउन ३, ब्रसेल्स (एजेन्सी) | गुगलले प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी पाएपछि युरोपियन युनियनले गुगललाई ५ अर्ब डलर अर्थात नेपाली रु. झन्डै साढे ५ खर्बको जरिवाना तिर्नुपर्ने फैसला गरको छ । ईयुले ३ वर्षको अनुसन्धानपछि गुगललाई उक्त आरोपमा दोषी ठहर गर्दै उक्त जारीवाना तोकेको हो ।   गुगलले

Read More

एनसेलले ल्यायो ३ महिने झकास अफर, यस्ता छन् सुबिधा ! यसरी सुचारु गर्नुहोस्

Posted on July 17, 2018 | views : 6752 |

साउन १ , काठमाडौं । आजदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । सरकारले इन्टरेनटमा पनि सेवा शुल्क लगाउने नीति ल्याएपछि इन्टरनेटको मूल्य बढ्ने भएको हो | सरकारले ल्याएको नीतिसँगै टेलि कम्युनिकेसन र इन्टरेनट सेवा प्रदायकले ग्राहकसँग बढेको मूल्य असुल गर्ने भएका छन् । तर, एनसेलले भने करअघिको मूल्यमा कुनै परिव

Read More

नेपाल टेलिकमद्वारा मनसुन अफर, साउन १ गतेदेखि लागु हुने

Posted on July 15, 2018 | views : 2500 |

असार ३१, काठमाडौँ | नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क (TSC) समायोजन गर्ने भए तापनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने भएको छ ।  यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको र

Read More

सामसुङले ल्यायो नयाँ स्मार्टफोन, यस्ता छन् विशेषता !

Posted on July 13, 2018 | views : 1972 |

असार २९, काठमाडौं । सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी जे६ नेपाली बजारमा ल्याएको छ । ठूलो डिस्प्ले एरिया भएको ग्यालेक्सी जे६को इन्फिनिटि डिजाइनका साथमा बजारमा भित्र्याएको हो । पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इनडिस्प्ले सहितको विशेषता रहेको यो फोन ग्राहकको रोजाइमा पर्ने कम्पनीले द

Read More

भीमदत्त नगरपालिकाका १० वडामा इन्टरनेट

Posted on July 12, 2018 | views : 1225 |

राजेन्द्र पनेरु/असार २८, कञ्चनपुर | भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो ।  नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागज

Read More

क्यानले हरेक प्रदेशका ७/७ जना विद्यार्थीलाई सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिने

Posted on July 09, 2018 | views : 1503 |

असार २५, सुर्खेत | कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजन

Read More

मुस्ताङ दुर्घटनाप्रति सभामुखद्वारा शोक व्यक्त

Posted on July 07, 2018 | views : 1369 |

असार २३, काठमाडौँ, | सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।  आज एक शोक वक्तव्य जारी गरी उहाँले उक्त दुर्घटनामा परी रोल्पाका नौ जना, दाङका छ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुंगा, कपिलवस्तुका एक÷एक

Read More

विद्युतको मूल्य बढाउने प्रस्ताव अस्वीकार

Posted on July 07, 2018 | views : 1533 |

रमेश लम्साल/असार २३, काठमाडौँ  | नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ ।  भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ ।  यही असार २१ र २२ गते भारतको राजध

Read More

नेविसंघले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा गर्यो विरोध प्रदर्शन

Posted on July 04, 2018 | views : 1730 |

असार २०, काठमाडौं । नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । बुधबार दिउँसो विद्यार्थीले निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न पाइने सात स्थान तोकेको थियो । त्यसमा माइतीघर

Read More

नेपाल टेलिकमद्वारा भूकम्पबाट अति प्रभावित नुवाकोटसहित ४ जिल्लामा इन्टरनेट सेवा विस्तार

Posted on July 04, 2018 | views : 2162 |

असार २० काठमाण्डौ | भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ ।   नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भ

Read More

यस बर्ष आउनेछ तीन iPhones, बिशेषता के-के ? कति हुनसक्छ मूल्य ?

Posted on July 04, 2018 | views : 2789 |

एपल यस बर्ष सेप्टेम्बरमा तीननयाँ iPhones लन्च गर्न सक्नेछ, जसमा एक सबैभन्दा सस्तो र एक सबैभन्दा महँगो फोन हुनेछ । यी iPhones मा पहिलो पटक ४ जीबीको र्याम पनि दिईनेछ । यस कुराको खुलाशा एक टेक रिपोर्टमा गरिएको छ । यस अघि पहिले पनि ताईवानी कम्पनी केजीआई सिक्योरिटीका एनालिस्ट मिंग-ची कुओले आफ्नो रिपोर्टम

Read More

अब काठमाडौँको सात सार्वजनिक स्थानमा निशुल्क इण्टरनेट

Posted on July 02, 2018 | views : 1865 |

असार १८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ । जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् ।  करीब तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपा

Read More

ओयो अब देखि इसेवामा आवद्ध, उचित मूल्यमा स्तरीय होटल बुकिङ गर्न सकिने

Posted on June 24, 2018 | views : 1246 |

असार १०,काठमाडौँ । उचितमूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा आयोजित  एक कार्यक्रमका बीच इसेवाका

Read More

अनलाइन मिडिया पनि वर्गीकरण हुँदै, के अब सरकारी सुविधा पाउलान् ?

Posted on June 22, 2018 | views : 2020 |

मनोज पराजुली । असार ८, काठमाडौँ । सरकारले अनलाइन मिडियाहरुको पनि वर्गीकरण गर्ने तयारी गरेको छ। हाल पत्रपत्रिका, रेडियो र टेलिभिजनको मात्रै वर्गीकरण हुँदै आएकोमा अबदेखि अनलाइन मिडियाहरुको पनि वर्गीकरण हुन लागेको हो । राष्ट्रिय आमसंचार नीति २०७३ ले समाचारमुलक अनलाइन माध्यमलाई वर्गीकरण गरि अन्य समाचार

Read More