सूचना प्रबिधि |


Test

Posted on September 12, 2017 | views : 503 |

Test

Read More

चश्मा लगाउनेको संख्यामा वृद्धि

Posted on September 10, 2017 | views : 1548 |

भदौ २५,भक्तपुर। पछिल्लो समयमा भक्तपुरमा चश्मा लगाउनेको संख्या बढेको छ ।  अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीको भनाइ छ । धुलो धुवाँमा हिँड्ने, लामो समयसम्म टेलिभिजन हेर्ने लगायतका

Read More

जिएसटी प्रणालीका कारण अवैध व्यापार नियन्त्रण हुँदै

Posted on September 10, 2017 | views : 1229 |

भदौ २५, वीरगञ्ज। एक महिनाअधि वीरगञ्ज भन्सार कार्यालयमा लागू भएको जिएसटी(बस्तु तथा सेवा कर) प्रणालीका कारण अवैध व्यापार नियन्त्रण हुनाका साथै झोले व्यापारी निरुत्साहित हुन थालेका छन् ।  सरकारले आयात निर्यातलाई नियमित गर्न साउन १ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयमा जिएसटी प्रणाली लागू गरेको हो । वा

Read More

मनोहरा खोलाको सफाइ अभियान सुरु

Posted on September 10, 2017 | views : 1504 |

भदौ २५,भक्तपुर। जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ ।  मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६:३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोल

Read More

राष्ट्रपतिबाट विद्यापदक प्रदान

Posted on September 08, 2017 | views : 1468 |

भदौ २३, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उहाँले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना,

Read More

१३६ मध्ये ७० वटा स्थानीय तहमा एमालेले जित्छ: भट्टराई

Posted on September 07, 2017 | views : 1868 |

भदौ २२, लहान। नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।  नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्र

Read More

विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

Posted on September 06, 2017 | views : 1890 |

शरद शर्मा। काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।  बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्

Read More

फेसबुकले बाढीपिडितको लागि १० लाख अमेरिकी डलर सहयोग संकलन गर्दै

Posted on September 03, 2017 | views : 1854 |

भदौ १८, काठमाडौँ | पछिल्लो पुस्ताको प्यारो सामाजिक संजाल फेसबुकले दक्षिण एसियाका बाढी पिडितका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय रुपमा जम्मा भएको १ मिलियन डलर अर्थात १० करोडको सहयोग गर्ने जनाएको छ । फेसबुकले उठाउने उक्त रकमले दक्षिण एशियामा बाढी प्रभावित भएका समुदायहरूको पुनर्निर्माण गर्न मद्दत गर्ने

Read More

विद्युत् अवरुद्ध हुँदाभोजपुरमा रेडियो बन्द

Posted on September 03, 2017 | views : 1851 |

भदौ १८, भोजपुर। तीन दिनयता विद्युत् अवरुद्ध हुँदा जिल्लामा रहेका रेडियोको नियमित प्रसारण बन्द भएको छ ।  सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर ९३.८’, ‘चोमोलुङमा एफएम. ९८.६’ र उन्नति एफएम ९२.८’को बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्मको नियमित प्रसारण बन्द भएको हो ।  विद्युत् अवरुद्ध हुँदा

Read More

नेपाल टेलिकमद्वारा २३ जिल्लालाई नि:शुल्क अफर ! कुन-कुन जिल्ला परे ?

Posted on September 02, 2017 | views : 7095 |

भदौ १७, काठमाडौं | नेपाल टेलिकमले देशका केहि जिल्लामा निःशुल्क जिएसएम प्रिपेड-सिमकार्ड वितरण गर्ने भएको छ । टेलिकमले बाढीबाट प्रभावित भएका २३ वटा जिल्लामा निशुल्क सिमकार्ड वितरण गर्ने भएको हो । उसले बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि निशुल्क सिम कार्ड वितरण गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यल

Read More

तराईमा आगलागीका घटना कम हुने

Posted on September 01, 2017 | views : 1373 |

भदौ १६,ललितपुर। तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हुने घरको सफल परीक्षण गरेकाले आगलागी कम हुने भएको हो ।  नाष्टअन्तर्गतको प्रविधि महाशाखा प्रमुख डा सुरेशकुमार ढुंगेलले खरको छानामा मा

Read More

पर्वतको मोदीवेणी घाटमा शवको व्यवस्थापन नहुँदा दुर्गन्धित

Posted on September 01, 2017 | views : 1803 |

भदौ १६, पर्वत। शवको उचित व्यवस्थापन हुन नसक्दा यहाँका एक प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ ।  पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीवेणी घाटमा शव नजलाइकन ढुंगाले पुरेर छाड्ने प्रचलनले दुर्गन्ध फैलन थालेको हो ।  पर्वत, बागलु

Read More

दिक्तेलको एनसेल टावर विजुलीमा परनिर्भर उपभोतालाई हैरानी

Posted on September 01, 2017 | views : 2170 |

१० हजार उपभोताहरु प्रत्यक्ष मर्का मा चिसाङ शेर्पा ।भदौ १६, खोटाङ। निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ सदरमुकाम दिक्तmेलमा सञ्चालित एनसेल फोन विजुलीमा परनिर्भर हुंदा उपभोतmाहरु हैरानी खेप्न वाध्य भएका छन् । सदरमुकाम दिक्तेल १ स्थित वैंकअफ काठमाडौको माथिल्लो तलमा रहेको एनसेल फोनको टावर विजुली

Read More

राष्ट्रिय निकुञ्जबाट बगेका दुईवटा एकसिंगे गैँडा सुस्तामा फेला

Posted on August 29, 2017 | views : 1395 |

भदौ १३,नवलपरासी। नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन् । बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउंपालिका —५ स्थित चन्द्रगञ्जमा फेला परेको स्थानीयवासीले बताएका छन् । ती गैँडा गाउँका वरिपरी घुमीरहेकाले स्थानीयवासी त्रसित ब

Read More

तेह्रथुममा घरेलु हिंसाका कारण सम्बन्धविच्छेद बढ्दो

Posted on August 28, 2017 | views : 1439 |

भदौ १२,तेह्रथुम। पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै गएको छ ।  विभिन्न प्रकृतिका घरेलु हिंसा भएको मुख्य कारण देखाउँदै महिलाले आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेद गर्ने क्रम बढेको हो ।  जिल्लामा वर्षेनी सम्बन्धविच्छेद गरेर श्रीमान त्याग्ने महिलाको संख्या बढ्दै गएको जिल्ला

Read More

युवाहरुलाई रोजगारमूलक तालीम दिनेः राज्यमन्त्री चौधरी

Posted on August 28, 2017 | views : 1423 |

दाङ, १२ भदौ । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले यहाँका युवालाई सरकारले तालीम दिलाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ ।  नेपाल नेत्रज्योति संघ दाङ शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपालमा रोजगार नहँुदा लाखाँै युवा विदेश पलायन हुनुपर्ने अवस्था न्युन गरिनेमा जोड द

Read More

पाइजाको उपचारमा हङकङबाट रु चार लाख बढी सहयोग

Posted on August 28, 2017 | views : 1136 |

भदौ १२,म्याग्दी। आन्द्राको क्यान्सरबाट पीडित म्याग्दी रघुगंगा गाउँपालिका– ६ पाखापानीकी पारमाया पाइजाको उपचारमा हङकङबाट रु चार लाख भन्दा बढीको सहयोग जुटेको छ ।  हङकङमा रहेका म्याग्दी पाखापानी र चिमखोलावासीको पहलमा संकलन भएको रु दुई लाख १६ हजार ४१० तथा पात्लेखककी राममाया गर्वुजा ९पाइजा०को पहलमा स

Read More

बाढीमा मृत्यु भएका परिवारलाई पच्चीस हजार राहत प्रदान

Posted on August 28, 2017 | views : 1273 |

भदौ १२, महोत्तरी। महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार रु २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ । सरकारले जिल्लामा बाढीमा ज्यान गुमाएकालाई रु दुई लाखका दरले घोषणा गरेकामा हाल रु २५ हजार तत्काल राहतस्वरुप पठाएकामा दुई जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो र

Read More

बिज्ञान प्रविधि: बेरेर राख्‍न मिल्‍ने वाटरफ्रुफ कम्प्‍युटर किबोर्ड

Posted on August 28, 2017 | views : 1873 |

सास | प्रविधिको विकास सँगै कम्‍प्युटर मानिसका लागि पहिलो आवश्यक बनेको छ । कम्प्युटर बिना संसार असम्भव जस्तै भइसकेको छ । कम्प्‍युटरको माध्‍यमबाट संसारका कुनै पनि कुनामा भएका घटना सम्बन्धी सूचना क्षण भरमै प्रवाह गर्न सम्भव भएको छ । आज कम्प्युटरलाई प्रभावकारी बनाउन यसमा जडान गरिएका टुल्सहरूको महत्वपूर्

Read More

सेनाद्वारा गुफा जाने बाटो निर्माण

Posted on August 27, 2017 | views : 1516 |

भदौ ११,तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ बजार नजिकै रहेको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण गरेको छ ।  सेनाले ऐतिहासिक गुफासम्म पुग्न र अवलोकन गर्न चाहनेलाई सहज होस् भनेर बाटो निर्माण गरिदिएको जनाएको छ ।  म्याङ्लुङस्थित न

Read More

एकाएक फेसबुकमा समस्या देखिएपछी लाखौँ प्रयोगकर्ता आत्तिए !

Posted on August 26, 2017 | views : 4821 |

भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ ।  आज बिहानदेखि नै एकाएक कसैको फेसबुक नै नखुल्ने, कसैको स्टाटस नै पोष्ट गर्न नमिल्ने त कतै ब्राउजरमै फेसबुक खोल्दा बिभिन्न Error को समस्या देखियो

Read More

iPhone-8 सेप्टेम्बर १२ मा ! के छ नयाँ फिचर, मूल्य कति ?

Posted on August 26, 2017 | views : 4154 |

भदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र कुर्नुपर्नेछ ।  आइफोनले तोकिएको मिति आफ्नो आइफोनका प्रडक्टहरु सार्वजनिक गर्दै आएको छ । फोन सेप्टेम्बर १२ मा सार्वजनिक भएपनि लञ्च

Read More

बाग्लुंग स्थानीय तहहरुमा कर्मचारी अभाव

Posted on August 25, 2017 | views : 1667 |

रामबहादुर थापा /भदौ ९,बागलुङ। गठन भएको महिनौं बित्दा समेत यहाँका स्थानीय तह कर्मचारीविहीन छन् ।  निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका पाँच पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । प्रशासनिक, प्राविधिकदेखि कार्यालय सहयोगीसमेत न

Read More

प्रम देउवा हैदरावाद जाँदै

Posted on August 25, 2017 | views : 1490 |

भदौ ९,नयाँदिल्ली। मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गर्नुहुनेछ ।  प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा ज

Read More