यौनबारेका यी १० रोचक तथ्यले तपाईंको दिमाग तरंगित बनाईदिन्छ

Posted on: 24 Dec, 2016


- नाक बन्द भएर हैरान हुनुभएको छ ? सेक्स गर्नुस् । सेक्स प्राकृतिक एन्टीहिस्स्टामाइन हो, जसले बन्द नाक खुलाइदिन्छ ।

- ५६ प्रतिशत मानिसले कार्यस्थलमै सहवास गर्ने गरेका छन् ।

- ८० वर्षभन्दा माथिका ३० प्रतिशत महिलाले आफ्नो लोग्ने वा केटा साथीसँग सक्रिय यौनसम्पर्क कायम गरेका हुन्छन् । 

- एक चर्चित पुरुष म्यागेजिनले गरेको अध्ययन अनुसार सहवासका बेला पुरुषले भन्दा महिलाले धेरै अश्लील कुरा गर्दछन् ।

- औसतमा पुरुषहरु अढाइ मिनेटमा चरमोत्कर्षमा पुग्छन् भने महिलाका लागि १२ मिनेट लाग्छ ।

- केवल १७ प्रतिशत महिलाले मात्र यौन सम्पर्कमा चरम आनन्द प्राप्त गर्दछन् ।

- सक्रिय यौनजीवन भएका पुरुषहरुको आयु बढी हुन्छ र ८० वर्षभन्दा माथि बाँच्दछन् ।

- म्हिलाले चरम आनन्द प्राप्त गर्दा इन्डोफिर्न नामक हर्मोन उत्सर्जन हुन्छ, जसले टाउको दुखाई निको हुन्छ ।

- दुनियाँमा हरेक दिन १ करोडपटक सेक्स गरिन्छ । यो संख्या एक दिनमा हुने टि्वटको संख्या बराबर हो ।

- पुरुषको चरमोत्कर्ष केही सेकेण्ड मात्र रहन्छ, जबकि सुँगुरमा ३० मिनेटसम्म चरमोत्कर्ष कायम रहन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!