अहिलेसम्म गर्लफ्रेण्ड अथवा ब्वाईफ्रेण्ड नपाउनेहरुका ७ कारण यस्ता छन्

Posted on: 31 Dec, 2016

एजेन्सी । हरेक मानिसलाई साथ दिने साथी हुन्छ । दुख-सुख अनि हरेक पलमा साथ दिने कोहि न कोहि साथी भएकै हुन्छ । कोहि साथीको नाताले नजिक छन् होला त कोहि गर्लफ्रेण्ड ब्वाईफ्रेण्डको नाताले त कोहि श्रीमान श्रीमतीको नाताले नजिक छन् । एक्लो जीवन बाँच्नेहरु निकै कम हुन्छन् । यदि तपाईसँग अहिले सम्म त्यस्तो पार्टनर भेट्नु भएको छैन भने तपाईमै केहि कारण हुन सक्छन् जुन कारणले गर्दा तपाईले राम्रो साथी अथवा गर्लफ्रेण्ड, ब्वाईफ्रेण्ड, अथवा जीवन साथी पाउन सक्नुभएको छैन ।

७ कारणहरु यस्ता छन्:

१. तपाई निकै नकारात्मक हुनुहुन्छः यदि तपाई हरेक कुरामा नकारात्मक सोंच राख्नुहुन्छ भने पनि कोहि साथी नजिक नभएको हुनसक्छ ।

२. बिना मेहनतः तपाई मेहनत नै नगरी केहि कुरा पाउन खोज्नु भएको हुनसक्छ ।

३. हरेक कुरामा पछिः तपाई हरेक कुरामा पछि पर्नु भएको हुन सक्छ । मौकामा बिचार पुर्याउनु पर्ने हुन्छ ।

४. मरिहत्ते गर्नुहुन्छः कुनैकुरामा मरिहत्ते गरीन्छ भने पनि त्यो कुरा पाउन गाह्रो हुन्छ । बिचार पुर्याएर अगाडि बढ्नु आवश्यक हुन्छ ।

५. टाईमपास सोच्नहुन्छः तपाईले आफुले चाहेको मान्छेलाई टाईमपासको रुपमा हेर्नुहुन्छ ।

६. ब्यस्त हुनुहुन्छः तपाई हरेक समय आफ्नै काम अथवा परिवारसँग ब्यस्त हुनुहुन्छ ।

७. आफैमा खुसी हुनुहुन्न: तपाई आफु भित्र आफै खुसी हुनुहुन्न जसले गर्दा अरुलाई खुसी दिन सक्नुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!