यस्ता ११ चिन्ह भएकी युवती रोज्नुस्, तपाईंको भाग्य खुल्नेछ

Posted on: 05 Jan, 2017

समुन्द्रशास्त्रमा लेखिएको छ की तलका गुणहरु भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।

१- कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।

२- पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।

३- यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

४- कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।

५- हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

६- आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

७- कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

८- यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

९- निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

१०- समुद्रशास्‍त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

११- कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!