महिलाले यस्ता पुरुषसंग यौनसम्पर्कमा रुची राख्छन् ! जानी राखौ

Posted on: 29 Jan, 2017

महिला र पुरुषवीच हुने सेक्स सम्वन्ध वारे अनेकौं अनुसन्धान भएका छन् र ती अनुसन्धानले धेरै निष्कर्ष निकालेका  पनि छ ।

यस्तैमा हालै गरिएको एक सर्भेक्षणले महिलाहरू यस्ता पुरुषसंग सेक्स सम्वन्ध राख्न चाहन्छन् जसको शरीरमा ठूलाठूला ट्याटु कुँदिएका हुन्छन् भन्ने निष्कर्ष निकालेको छ । ट्याटुवाला पुरुषसंग महिलाहरू बढी आकर्षित हुने गरेको पाइएको हो ।

अनुसन्धानमा साढे दुई हजार महिला र पुरुषलाई सहभागि गराइएको थियो । महिला, पुरुष दुवैले यस तथ्यलाई पुष्टि गरेको बताइएको छ । जवकी शरीरमा ट्याटु कुँद्नु स्वास्थ्यका लागि खतरनाक बताइन्छ । यसले छालाको इन्फेक्सन् हुने खतरा हुने गर्छ ।

एउटै निडिलले धेरैजनामा ट्याटु कुँदिएको छ भने एचआइृभीको खतरा हुनुका साथै यसमा प्रयोग हुने रंगले क्यान्सरसम्मको डर हुने चिकित्सकहरूले बताएका छन् । तर, अनुसन्धानले के देखाएको छ भने शरीरमा ठूला ट्याटु हुनेसंग महिला विना सोचविचार सेक्स लागि तयार हुने गरेका छन् । एजेन्सीको सहयोगमा 

र यो पनि 

यौनसम्पर्कपछि के चाहन्छिन् महिला साथी ? जानी राखौ

बिहे गर्नु अगाडि युवतीलाई सोध्नुपर्ने महत्वपुर्ण ५ प्रश्नहरु जानी राखौ

गर्भावस्थामा यौनसम्पर्क राख्न मिल्छ कि मिल्दैन ? जानी राखौ

सुत्दा ब्रा–पेन्टी खोलेर सुत्नुपर्ने ७ करणहरु यस्ता छन् !

केही हुँदैन, झन् रमाइलो हुन्छ भन्दै यो समयमा सेक्स गर्नुहुन्छ ! केहि समस्या त हुँदैन ?

यस्ता सात कुराबाट थाहा पाउन सकिन्छ युवतीले गरेको यौन संकेत

मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु, तर विवाहपछि श्रीमानले...




यस बिषयमा तपाइको प्रतिक्रिया...!