पैसाको मोहमा बिरालोलाई खाने महिला

Posted on: 16 May, 2018

जेष्ठ २, एजेन्सी | मान्छेहरु पैसाको लागि धेरै हदपार गर्न पनि तयार हुन्छन् | पैसाको लोभमा कम्बोडियामा बस्ने एक महिलाले कमजोर जनवारहरुलाई मारेर खान थालेकी थिईन् |

येह लिन टुच नाम गरेकि महिलाले एक यूट्यूब च्यानल मार्फत आफुले जनवार मारेर खाएको भिडियो सार्वजनिक गरेर पैसा कमाउथिन्| त्यति मात्र नभएर उनले पैसाको मोहमा संरक्षणगरेर राखेको दुर्लभ बिरालोलाई मर्न समेत पछि परिनन् |

सुरुको दिनमा टुचले आफनो श्रीमानसंग मिलेर भिडियो बनाउने गर्थिन | रिपोर्ट्सको अनुसार उनले सर्प, भ्यगुता, जंगली पन्क्षि तथा समुद्रको जीवलाई समेत पकाएर खाई सकिन् | उनले मारेर खाएको अधिकांस जनावरहरु दुर्लभ प्रजातिको रहेको पाईन्छ | उनले बनाएको भिडियोबाट धेरै आम्दानी गरेको दाबी रहेको छ |

टुचले बनाएको भिडियो भाईरल भएर वातावरण मन्त्रालयसम्म पुगे पछि उनीहरुको खोजतलास भएको हो | उनीहरुले जंगलमा भिडियो बनाईरहेको बेलामा प्रहरीहरुले प्रकाउ गरेका खबर बाहिर आएको छ | दुबैजना बुढाबुढीले आफुले जङ्गली जनवारको सिकार नगरेको बरु जनवारले आफुलाई हमाल गर्दा बचाउमा गल्ति हुनपुगेको बताए | कम्बोडिया सरकारको अनुसन्धान अझै जारी  छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!