दाँत किराले खायो ? यी घरेलु उपचार अपनाउनुहोस् (भिडियोसहित)

Posted on: 22 May, 2018

एजेन्सी- दाँतलाई जोगाउन अनेक प्रयास गरे पनि कहिले काही दात किराले खाने गर्दछ । 

दाँतलाई किराले खानबाट रोक्न सर्बप्रथम सफा गरिरहनु पर्दछ । खानपिन पछि दाँतलाई सफा गरिहाल्नु पर्दछ जसले दाँतमा टासिएको खाने कुरा नरहोस् । बिशेष गरेर गुलिउयो मिठाई खाए पछि दाँतलाई तुरुन्तै सफा गर्नु पर्दछ । गुलियोमा दात किराले खाने प्रबल सम्भावना हुन्छ । तर यी सबै गर्दै गर्दै पनि दात किराले खायो भने कसरी त्यसबाट छुटकारा पाउने त ! अपनाउहोस यी घरेलु उपाय, भिडियो हेर्न तल क्लिक गर्नुहोस :


यस बिषयमा तपाइको प्रतिक्रिया...!